News Portal

  • हेर्नुहोस् महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० चैत २०७९
    ४३७ पटक
    भक्तपुर, ३० चैत २०७९

    महालेखा परीक्षकले ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सरकारको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ बराबरको लेखा परीक्षण गरेको थियो । त्यस मध्ये १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।

    संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड रुपैयाँ, प्रदेशको ७ अर्ब २० करोड रुपैयाँ र स्थानीय तहको ४२ अर्ब ८८ करोड रुपैयाँ र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    हेर्नुहोस् महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन

    प्रतिकृया दिनुहोस्

    प्रदुषण नियन्त्रणका उपाय खोज्न बृहत अन्तरक्रिया हुने, दुई घण्टा अभियानलाई संयोजनको जिम्मा

    वागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद सिलवालसँग राष्ट्रका लागि दुई घण्टा अभियानका...

    मध्यपुर थिमि नगरपालिका अस्पताललाई १ अर्व २७ करोड सहयोग, नयाँ भवन शिलान्यास

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा दक्षिण कोरियाको सहयोगमा निर्माण हुने अस्पताल भवन शिलान्यास भएको छ ।...

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित

    गणतन्त्र सेनानी सम्मान कार्यक्रम स्थगित गरिएको छ । आज अपराह्नको लागि तय भएको सो कार्यक्रम...

    शिक्षा र स्वास्थ्य निशुल्क नभई भ्रष्टाचार नरोकिने मन्त्रीको भनाइ

    गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा निःशुल्क नभई भ्रष्टाचार नरोकिने बागमती प्रदेश सरकारकी सामाजिक विकास मन्त्री...

    दरबारमार्गमा शक्ति प्रदर्शन गरेको एमालेलाई एक लाख जरिवाना

    काठमाडौं महानगरपालिकाले सत्तारुढ दल नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना तिर्न पत्राचार गरेको छ ।...