News Portal

  • हेर्नुहोस् महालेखा परीक्षकको वार्षिक प्रतिवेदन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, ३० चैत २०७९
    ५०९ पटक
    भक्तपुर, ३० चैत २०७९

    महालेखा परीक्षकले ६० औँ वार्षिक प्रतिवेदन सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले तयार पारेको प्रतिवेदन बिहीवार महालेखा परीक्षक टङ्कमणि शर्मा दंगालले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

    महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सरकारको ७१ खर्ब ३८ अर्ब १६ करोड ७४ लाख रूपैयाँ बराबरको लेखा परीक्षण गरेको थियो । त्यस मध्ये १ खर्ब १९ अर्ब रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा भनिएको छ ।

    संघीय सरकारी कार्यालयको बेरूजु ५६ अर्ब ३१ करोड रुपैयाँ, प्रदेशको ७ अर्ब २० करोड रुपैयाँ र स्थानीय तहको ४२ अर्ब ८८ करोड रुपैयाँ र समिति तथा अन्य संस्थाको ११ अर्ब ९७ करोड बेरूजु देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    हेर्नुहोस् महालेखा परीक्षकको ६० औँ वार्षिक प्रतिवेदन

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...