News Portal

  • ९ सय ३२ सशस्त्र प्रहरी जवानका लागि खुल्यो विज्ञापन

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २९ असार २०८०
    ३३७ पटक
    भक्तपुर, २९ असार २०८०

    सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी जवानका लागि विज्ञापन खुलाएको छ । सशस्त्र प्रहरी जवान पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो ।

    सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखा, हल चोक, स्वयम्भुले शुक्रवार एक सूचना जारी गर्दै नयाँ भर्नाका लागि आवेदन माग गरेको जनाएको छ । रिक्त रहेको साधारण समूह, साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदमा खुला प्रतियोगिताद्वारा ९ सय ३२ जना पदपूर्तिका लागि दरखास्त माग गरिएको सूचनामा उल्लेख छ ।

    दरखास्त आज शुक्रवार देखि साउन २८ गतेसम्म दिन सकिने सूचनामा बताइएको छ । सूचना शुक्रवारको गोरखापत्रमा प्रकाशित गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    युट्युब र अनलाइनसहित पत्रकारिताका चुनौती तथा आचारसंहिताबारे भक्तपुरमा अन्तरक्रिया

    युट्युब, अनलाइन र सामाजिक संजाल जस्ता नयाँ मिडियाका कारण पत्रकारितामा बिकास संगै चुनौती थपिएको विश्लेषण...

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...