News Portal

  • जिउँदा देवता सार्वजनिक (हेर्नुस् भिडियो)

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, १६ पुस २०८०
    ५०२ पटक
    भक्तपुर, १६ पुस २०८०

    कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानको प्रस्तुति तथा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोस्टन च्याप्टरका अध्यक्ष एवं अनेसास केन्द्रीय सांस्कृतिक समितिका संयोजक महेश्वर पन्तको रचना तथा संगीत रहेको सांगीतिक लघु चलचित्र जिउँदा देवता सार्वजनिक भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२४ का दिन युट्युब मार्फत जिउँदा देवता सार्वजनिक भएको हो ।

    कलाकार तथा निर्देशक सरोज खनालद्वारा निर्देशित उक्त लघु चलचित्रमा गौरी मल्ल, महेश्वर पन्त, रमेश दाहाल, राजेन्द्र केसी, सविना आचार्य, भावना गुरुङ तथा बालकलाकारद्वय गिर्वाणसिंह थापा र गर्विशा थापाको भूमिका रहेको छ ।

    ओएसआर डिजिटलले प्रशारण गरेको यस चलचित्रका प्रस्तुतकर्ता पर्मेश्वर पन्त हुन् भने यसमा प्रवीण वेडवालको स्वर रहेको छ । सामाजिक घटनामा आधारित यस साङ्गीतिक चलचित्रले आम दर्शकको मन जित्ने कुरा निर्देशक सरोज खनालले बताएका छन् ।

    भिडियो लिंक ः

    प्रतिकृया दिनुहोस्

    झ्याल हाल्ने क्रममा लडेर मध्यपुरमा एक मजदुरको निधन

    भक्तपुरको मध्यपुर थिमिमा निर्माणाधीन घरमा झ्याल हाल्ने क्रममा लडेर एक मजदुरको ज्यान गएको छ ।...

    सञ्चार जगत सत्ताको प्रतिपक्षी नै हुनुपर्छ भन्ने मान्यता सही होइन : मन्त्री शर्मा

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको बिरोध गर्ने नाउँमा व्यवस्थाकै बिरोध भैरहेको बताएकी...

    भक्तपुरमा मजदुर दिवसकै दिन गयो दुई मजदुरको ज्यान

    भक्तपुरमा विश्व मजदुर दिवसकै दिन दुई मजदुरको ज्यान गएको छ । इनार खन्ने क्रममा दुई...

    सूर्यविनायकले माग्यो सुझाव

    suryabinayak municipality katunje

    सूर्यविनायक नगरपालिकाले करबारे सुझाव मागेको छ । एक सूचना जारी गर्दै नगरपालिकाको राजश्व परामर्श समितिले...

    भक्तपुरमा गाईको बाच्छो खाएको आरोपमा काभ्रेका ३ मानिस समातिए

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ९ मा गाई को बाच्छो काटेर खाएको आरोपमा ३ जना...