News Portal

  • कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका बालकको सकुशल उद्धार

    भक्तपुरपोस्ट संवाददातासूर्यविनायक,१७ माघ २०८०
    २७५ पटक
    सूर्यविनायक,१७ माघ २०८०

    सूर्यविनायक-५ स्थित कटुन्जेमा बोरिङ गर्न खनेको खाल्डोमा खसेका एक बालकको सकुशल उद्धार गरिएको छ । करिब एक घण्टामै उनको सकुशल उद्धार गरिएको हो ।                                                                                      खेल्ने क्रममा २ वर्षीय बालक सजिन भुजेल उक्त खाल्डोमा मंगलवार साँझ करिब ५ बजे खसेपछि स्थानीय आतंकित बनेका थिए । करिब २० फिट गहिरो खाडल बाट बच्चा निकाल्न स्थानीयले नसकेपछि प्रहरीलाई खबर गरिएको थियो । करिब सबा ५ बजे पुगेका प्रहरी र आरएनए १६ का उद्धारकर्ताले स्थानीयको सहयोगमा बच्चालाई करिब ४० मिनेट लगायर सकुशल उद्धार गर्न सफल भएका छन् ।                                                                                      निर्माणमा  जथाभावी खाल्डो खनेर खुला राख्ने प्रवित्तिले दुर्घटना जोखिम बढेको प्रति स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । घटनापछि सुरक्षा मापदण्ड पालना गरि निर्माण कार्य गर्न नगरपालिकाका मेयर बासुदेव थापाले निर्देशन दिएका  उनको सचिवालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    सरकारबाट उपेन्द्र यादव बाहिरीए, प्रदिप यादव भित्रीए

    उपेन्द्र यादव नेतृत्वको पार्टी जनता समाजवादी पार्टी, नेपाल बिभाजन भै अशोक राई नेतृत्वमा जनता समाजवादी...

    पपुलिष्ट होइन ‘पपुलर’ बजेट बन्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास...

    अनलाइन जुवाबाट २ अर्ब ठगेको आरोपमा सूर्यविनायक बस्ने युवक सार्वजनिक

    अनलाइन जुवा खेलाएर दुई अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।...

    वायु प्रदुषणको दुष्प्रभाव र बच्ने उपाय

    ग्रीष्म ऋतुको आगमनसँगै  देशका  विभिन्न क्षेत्रका वनजंगलमा आगलागी हुँदा वायु प्रदूषणको मात्रा उच्च हुँदै गएको...

    पत्रकार तमखुलाई पितृशोक

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका कार्यसमिति सदस्य रामगोपाल तमखुलाई पितृशोक परेको छ । मातृशोक...