News Portal

  • नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २४ भदौ २०८१
    ११८ पटक
    भक्तपुर, २४ भदौ २०८१

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश विष्टलाई राजीनामा बुझाएका हुन् ।

    महासंघको निर्वाचन दुई पटक तोकिएपनि हुन नसकेको अवस्था उत्पन्न भएको भन्दै उनले राजीनामा दिए । सदस्यताबारे पदाधिकारीले नै अपनत्व नलिएका र केहीले असहयोग समेत गरेका उनले गुनासो गरे ।

    पोखरेलले महासंघको अहिलेको अवस्थाप्रति आफूले नैतिक जिम्मेवारी लिदै राजीनामा दिएको पत्रमा उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा

    भक्तपुरमा सक्रिय दुई ग्रुप निलम्बनमा परेका छन् । सामाजिक सञ्जाल फेसबुकले ती दुई ग्रुपलाई निलम्बनमा...

    सडक डिभिजन भक्तपुरका प्रमुख मरासिनीको सरुवा, फेरि आए योगेश

    सडक डिभिजन भक्तपुरका प्रमुख रहेका सि.डि.ई. मेघराज मरासिनीको सरुवा भएको छ । दुई वर्षे कार्यकाल...

    समाजवादमा जानु अबको सुस्पष्ट बाटो : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्याय र समृद्धिको बाटोहुँदै...

    मध्यपुर थिमिमा ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न : विरेन्द्रभक्तले तेस्रो पटक छेडे जिब्रो

    jibro chhedne jatra

    भक्तपुरको मध्यपुर थिमिमा प्रचलित जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । मध्यपुर थिमिमा वर्षेनी दुइपटक...

    राज सागरको गाजल नलगाऊ सार्वजनिक, टिकटक बिजेतालाई ल्यापटप दिइने

    राज सागरको स्वर र संगीतमा ‘गाजल नलगाऊ’ बोलको गजल सार्वजनिक भएको छ । युट्युबमा सो...