News Portal

  • पहिरोमा परी खरीपाटीका कर्णेल केसीको गयो ज्यान

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, १३ असोज २०८१
    २११ पटक
    भक्तपुर, १३ असोज २०८१

    नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत कर्णेल मिलन केसीको पहिरोमा परी ज्यान गएको छ । विदेशी साथीसहित सिन्धुपाल्चोकको सुकुटेस्थित रिसोर्टमा बसेको बेला उनीहरूलाई पहिरोले पुरेको थियो ।

    शनिबार गएको पहिरोले उनका कोरियन साथीलाई पुरेपछि  उद्धारमा जाँदा केसी पनि पुरिएका बताइएको छ ।

    दोलखा स्थायी घर भएका केसी भर्खरै कर्णेलमा बढुवा भई नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए ।

    प्रतिकृया दिनुहोस्

    सरकारलाई प्रमुख प्रतिपक्षी दलको ध्यानाकर्षण पत्र

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बाढी, पहिरो,...

    नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ

    नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल...

    विश्व शिक्षक दिवसमा भक्तपुरका ९ शिक्षकलाई सम्मान

    विश्व शिक्षक दिवस (अक्टोबर-5) को अवसरमा भक्तपुरमा  शिक्षकहरूलाई सम्मान गरिएको छ । वि क्यान एजुकेशनल...

    निर्माण अघि भौगर्भिक अध्ययन जरुरी : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन...

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...