News Portal

  • भक्तपुर नगरपालिकामा रोजगारीको अवसर

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २९ असोज २०८१
    २५३ पटक
    bhaktapur municipalityभक्तपुर, २९ असोज २०८१

    जिल्लाकै जेठो भक्तपुर नगरपालिकाले कर्मचारी माग गरेको छ । नगरपालिकाले कम्प्युटर अपरेटर, सवारी चालक, हेल्पर र कार्यालय सहयोगी माग गरेको हो ।

    नहरपालिकले दसैं बिदा अघि नै सो सम्बन्धी सूचना जारी गरेको छ । सूचनामा दरखास्त दिने अन्तिम म्याद कात्तिक ७ गतेसम्म तोकिएको छ ।

    दरखास्त फारम ब्यासीस्थित नगरपालिकाको कार्यालयमा प्राप्त गर्ने र बुझाउने ब्यवस्था गरिएको बताइएको छ ।

    हेर्नुस् सूचना

    Bhaktapur municipality

     

    प्रतिकृया दिनुहोस्

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैं

    ५ दिने भक्तपुर महोत्सव आज सकिदैंछ । गत २८ मङ्सिरबाट शुरु महोत्सवले भक्तपुर नगर बेहुली...

    सूर्यविनायक प्याब्सनमा काफ्लेको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) को सूर्यविनायक नगर समितिमा नयाँ नेतृत्व चयन भएको छ...

    शिक्षा विधेयकका लागि सदन र सडकबाट दबाब आवश्यक : प्रचण्ड

    नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय शिक्षा विधेयक पारित गर्न सदन...

    ढाकामा खेलेका नेपाली बक्सिङ्ग खेलाडी र प्रशिक्षकलाई सम्मान

    बंगलादेशको ढाकामा आयोजित जी फाइट साउथ एसियन बक्सिङ्ग च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडी तथा प्रशिक्षकलाई सम्मान...

    रास्वपा भलिवलजस्तै जति थचार्याे उति माथि जाने जिकिर, भक्तपुरमा शनिवार शक्ति प्रदर्शन

    राष्टिय स्वतन्त्र पार्टी भक्तपुरका नेताहरुले पार्टीमाथि सरकारले दमनको नीति लिएको दावी गरेका छन् । पार्टी...