News Portal

  • पूर्वमन्त्री शेर्माको निधन

    भक्तपुरपोष्ट संवाददाता२८ फागुन २०७६
    ७९८ पटक
    २८ फागुन २०७६

    काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा डायलासिसको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    ७६ वर्षीय शेर्मा लामो समयदेखि मिर्गौलाको उपचार चलिरहेको थियो । उनको पार्थिव शरीर बुधबार लगनखेलस्थित पाटन अस्पताल लगिने र भोलि अन्तिम संस्कार गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...