News Portal

  • पूर्वमन्त्री शेर्माको निधन

    भक्तपुरपोष्ट संवाददाता२८ फागुन २०७६
    ६९६ पटक
    २८ फागुन २०७६

    काठमाडौं । नेपाली कांग्रेस नेता तथा पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ ।शेर्माको बुधबार ललितपुरस्थित निदान अस्पतालमा डायलासिसको क्रममा निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

    ७६ वर्षीय शेर्मा लामो समयदेखि मिर्गौलाको उपचार चलिरहेको थियो । उनको पार्थिव शरीर बुधबार लगनखेलस्थित पाटन अस्पताल लगिने र भोलि अन्तिम संस्कार गरिने भएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...

    नौ भाषामा दखल भएका रिजाललाई ५० हजार राशीको प्रतिभा पुरस्कार

    भाषा तथा सस्कृतिकर्मी भक्ती रिजाल प्रादेशिक “प्रतिभा” पुरस्कार बाट सम्मानित भएका छन् । रिजाललाई संघीय...