News Portal

  • शेखर कोइराला समूहको बैठक सुरु

    भक्तपुरपोष्ट संवाददाता भक्तपुर,२६ असार २०७९
    ५४५ पटक
    भक्तपुर,२६ असार २०७९

    नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला समूहको बैठक सुरु भएको छ।

    राजधानीको विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा केहीबेर अघिबाट बैठक सुरु भएको छ। पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई कोइरालाले बैठकमा बोलाएका थिए।भेला विषेश गरी सोमबारदेखि सुरू हुने कांग्रेस केन्द्रीय समितिमा प्रस्तुत हुने सम्भावित एजेन्डा तथा त्यसमा कसरी अघि बढ्ने भन्नेमा केन्द्रित रहने बताइएको छ।

    भेलामा महामन्त्री गगन थापा, नेता चन्द्र भण्डारी लगायत सहभागी भएका थिए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...