News Portal

  • उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन गर्नुपर्छः वामदेव गौतम

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    २८४ पटक
    भक्तपुर, २८ असार २०७९

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए ।

    संविधानले पुरुष नभए पनि हुन्छ, तर बराबरी हक अधिकार छ भन्ने सन्देश दिन महिला अनिवार्य गरेको भन्दै उनले उपाध्यक्ष नियुक्तका लागि राष्ट्रियसभा अध्यक्षको पनि ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार

    आजको राशिफल बि.सं.२०८१ भदौ २५ गते मंगलबार ई.सं.२०२४ सेप्टेम्बर १० नेपाल सम्बत ११४४ ञंलाथ्व सप्तमी,...

    नेपाल पत्रकार महासंघका अध्यक्षले दिए राजीनामा

    नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले वरिष्ठ उपाध्यक्ष रमेश...

    मेयर्स फोरमको यस्तो माग

    काठमाण्डौं उपत्यका मेयर्स फोरमले वागमती नदी र यसका सहायक नदीहरुको किनाराको मापदण्ड २० मिटर बढाउने...

    विपिको स्मृतिमा भक्तपुरमा रोपियो रुख

    नेपालका प्रथम जन निर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा भक्तपुर कांग्रेसले बृक्षारोपण गरेको छ । नेपाली...

    पाकिस्तानलाई सार्कको अध्यक्षता सुम्पिन आतुर छौं : अध्यक्ष दाहाल

    राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट...