News Portal

  • उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन गर्नुपर्छः वामदेव गौतम

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    १४४ पटक
    भक्तपुर, २८ असार २०७९

    राष्ट्रियसभा सदस्य वामदेव गौतमले उपसभामुख र उपाध्यक्ष नियुक्तिका लागि महिला सांसदहरुले आन्दोलन नै गर्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ भने राष्ट्रियसभा उपाध्यक्ष पद पनि केही महिनादेखि खाली छ । राष्ट्रियसभाको आज बसेको बैठकमा बोल्दै गौतमले यो विषय सरकार र दलहरुको प्रथामिकतामा नपरेको बताए ।

    संविधानले पुरुष नभए पनि हुन्छ, तर बराबरी हक अधिकार छ भन्ने सन्देश दिन महिला अनिवार्य गरेको भन्दै उनले उपाध्यक्ष नियुक्तका लागि राष्ट्रियसभा अध्यक्षको पनि ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस्

    पहिलो पटक प्रधानमन्त्रीको बिपक्षमा मतदान गरेको नेमकिपा यसपटक तटस्थ

    एउटै कार्यकालमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईपटक बिश्वासको मत लिएका छन् । पहिलो पटक विश्वासका...

    युट्युब च्यानललाई कारबाही गर्न प्रहरी र युट्युब कम्पनीलाई पत्राचार गर्दै प्रेस काउन्सिल

    प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखेको...

    शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार सम्म मन्त्रीपरिषद बिस्तार गर्ने भएका छन् । बिश्वासको मत पाएपछि...

    शब्द चयन नमिलेको सभामुख घिमिरेको स्वीकारोक्ति, संसद र प्रेसबीच सुमधुर सम्बन्ध हुनुपर्ने जोड

    प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसद र प्रेससँगको सम्बन्ध सुमधुर हुनु पर्नेमा जोड दिए ।...

    स्ववियु निर्वाचनमा झडप नियन्त्रण गर्न हवाई फायर

    बाजुराको बूढीनन्दा नगरपालिका -२ कोल्टीस्थित बूढीनन्दा क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा झडप भएको छ...