News Portal

  • प्रतिनिधि सभाको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २८ असार २०७९
    ४८३ पटक
    भक्तपुर, २८ असार २०७९

    प्रतिनिधि सभाको mआज बस्‍ने बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा चढेको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणले आज बस्‍ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूचीमा नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ पेश गर्ने उल्लेख गरेका छन् ।

    कार्यसूची

    प्रतिकृया दिनुहोस्

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...

    सडकमा उत्रियो गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    सार्वजनिक स्थल सफाइमा सक्रिय हुँदै गठ्ठाघरको नवदुर्गा महिला समुह

    सरसफाइ केन्द्रीत अभियान चलाइरहेको राष्ट्रको लागि दुई घण्टा अभियान लोकप्रिय बन्दै जाँदा भक्तपुरमा सरसफाइ अभियानकै...

    शासक दलहरु मन्त्री पदकै निम्ति हानाथाप गरिरहेका छन् : गोसाई

    नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले शासक दलहरु...