News Portal

  • गोरखामा एक युवकको शव फेला

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ३० असार २०७९
    २६६ पटक
    भक्तपुर, ३० असार २०७९

    गोरखा बजारमा एक युवकको शव भेटिएको छ। गोरखा नगरपालिका–८ आलेगाउँका २४ वर्षका अनिश आलेमगर मृत भेटिएका हुन् ।

    आज बिहान खोलखोलेबाट गोरखा नगरपालिकाको कार्यालय जाने सडकको नालीमा आलेको शव भेटिएको हो । उनको हत्या भएको हुनसक्ने एसपी केदार खनालले आशंका व्यक्त गरेक छन् । शरीरको विभिन्न भागमा चोट पटक देखिएकाले हत्या गरिएको आशङ्का गरिएको र अनुसन्धानका लागि केहीलाई नियन्त्रणमा लिइएको उनले जानकारी दिए ।

    सीसीटिभी फुटेज लगायतलाई आधार मानेर थप अनुसन्धान भइरहेको उनले बताए।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...