News Portal

  • सत्तारुढ दलले त्रिवि बन्द गर्न खोज्योः एमाले

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१३ साउन २०७९
    ४७६ पटक
    भक्तपुर,१३ साउन २०७९

    प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद लालबाबु पण्डितले सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कारण त्रिभुवन विश्वविद्यालय बन्द गर्न खोजेको हो भन्दै प्रश्न गरे ।

    प्रतिनिधि सभा बैठकमा बोल्दै उनले त्रिभुवन विश्वविद्यालयमा पटक–पटक तालाबन्दी गर्दा बन्द हुने अवस्थामा पुगेका उल्लेख गरेका छन् ।

    उनले संविधानले नेपालमा तीन तहको संघीयता लागु गरे पनि प्रशासनिक संघीयता लागु नभएको बताए ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...