News Portal

  • जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२३ साउन २०७९
    ३१४ पटक
    भक्तपुर,२३ साउन २०७९

    ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जर्मनीका कार्यबहाक राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको छ।

    सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा सोमबार मन्त्री भुसाल र राजदूत स्टेफन रुसेकबीच भेटवार्ता भएको हो।

    भेटमा जलविद्युतको प्रयोग गरेर रासायनिक मल उत्पादनका लागि जर्मनी प्रविधि प्रयोग गर्ने विषयमा छलफल भएको बताइएको छ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...