News Portal

  • गिरी राजनीतिक प्रेरणाको स्रोत थिएः प्रचण्ड

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ५ भदौ २०७९
    २६१ पटक
    भक्तपुर, ५ भदौ २०७९

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी चिन्तक प्रदीप गिरीले समाज रुपान्तरणका लागि ठूलो योगदान पुर्‍याएको बताएका छन्। सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्यार्पण गर्दै प्रचण्डले उनी राजनीतिक प्रेरणाको स्रोत भएको बताएका हुन्।

    प्रचण्डले देशलाई रुपान्तरणकारी ढंगबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको बताए। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत शीर्ष नेता पुगेर गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । गिरीको शनिबार राति निधन भएको थियो।

    प्रतिकृया दिनुहोस्

    बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन

    राष्ट्रिय मुक्ति क्रान्ति नेपालले बाढी पहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा पशुपतिमा दीप प्रज्वलन गरेकाे छ...

    विद्यार्थी निकेतनबाट ३.८२ जिपिए ल्याउने सुस्मितालाई विशेष सम्मान

    भक्तपुरको दोश्रो जेठो विद्यालय विद्यार्थी निकेतनबाट एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई विशेष सम्मान गरिएको छ...

    प्रधान न्यायाधीशमा राउतको नाम अनुमोदन

    प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय...

    पत्रकार महासंघको शक्ति पहिचान गर्न नसके इतिहासले हामीलाई निकै पछाडि हुत्याइदिन्छ

    देशमा लोकतन्त्र उदय र नेपाल पत्रकार महासंघको स्थापना सँगै जोडिएका छन् । अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रमा...

    ज्येष्ठ नागरिक समाजका सम्पत्ति : बिजुक्छेँ

    भक्तपुर नगरपालिकाले १० वटै वडाका १०–१० जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय ज्येष्ठ...