News Portal

  • भोटाहिटी सबवे माथिका अवैध संरचना भत्काइदै

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ भदौ २०७९
    २६७ पटक
    भक्तपुर,१२ भदौ २०७९

    काठमाडौं महागरपालिकाले भोटाहिटी(रत्नपार्कको अण्डरपास सब(वे) माथि अवैध संरचना भत्काउन थालेको छ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

    पैदलयात्रु हिँड्ने सब(वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन लागेको नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । महानगरले ठेक्का दिएको ठेकदरले थपेको संरचना अवैध ठहर भएपचि भत्काउन लागिएको उनले बताए । सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ ।

    ती सबै संरचना हटाइने महानगरपालिकाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    इवामुरा अस्पतालको लापरवाहीले गयो ज्यान, घटना गुपचुप

    भक्तपुर-१ स्थित डा इवामुरा स्मृती अस्पतालको लापरवाहीले फेरिपनि एकजनाको ज्यान गएको तथ्य बाहिर आएको छ...

    भक्तपुर आएर पूर्व अर्थमन्त्री पुनले भने, ‘नेताहरु शिशाको घरमा छन्’

    पूर्व अर्थमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन अनन्तले राजनीतिक दलका नेताहरु शिशाको घरमा रहेका...

    भक्तपुर जिल्ला अदालतका ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट

    भक्तपुर जिल्ला अदालतमा एक वर्षमा ३ हजार ६ सय ८१ मुद्दा फर्छ्यौट गरिएको बताइएको छ...

    एसईईमा राम्रो नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई एनप्याब्सन भक्तपुरको अभिनन्दन

    नेसनल प्याव्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट यस वर्षको माध्यमिक शिक्षा उतीर्ण परीक्षा (एसईई) मा सम्मिलित...

    प्रधानमन्त्री ओलीसहित २१ मन्त्रीले लिए सपथ

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित...