News Portal

  • प्रहरी सन्ततिसंग उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग

    भक्तपुर पोष्ट संवाददाता भक्तपुर, २५ कार्तिक २०८१
    ४७५ पटक
    भक्तपुर, २५ कार्तिक २०८१

    नेपाल प्रहरीले प्रहरी सन्ततिसंग उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । आइतवार एक सूचना जारी गर्दै उच्च शिक्षा छात्रवृत्तिका लागि आवेदन माग गरिएको हो ।

    जारी सूचना अनुसार छात्रवृत्तिको फारम भर्न आजदेखि १ महिनाको अवधि दिइएको छ । बहालवाला, सेवा निवृत्त,अमर शहिद र अवकाश प्राप्त प्रहरी सन्ततीका लागि छुट्टा छुट्टै कोटा छुट्याएको छ ।
    हेर्नुस सूचना

    scholarship

     

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...