चीनमा एक सन्तान नीति प्रभावकारी बन्दै गएको छ । जनसंख्यामा देखिएको गिरावटले देशले अंगीकार गरेको एक सन्तान नीति प्रभावकारी बन्दै गएको जनाइएको हो । ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको छ । राष्ट्रिय जन्मदर रेकर्ड...बाँकी
china Population नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप...बाँकी
chhen songa PM Dahal पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको...बाँकी
Peru President सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर...बाँकी
Malesiya PM Prachanda कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा...बाँकी
America Nepali अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा मृत सुशान्त मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन्...बाँकी
Sushant singh rajput एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् । यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय...बाँकी
CDO Elan Mask Twitter संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् । विश्वमा अर्थतन्त्रको विकासका लागि...बाँकी
न्युजिल्याण्ड सरकारले चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब...बाँकी
Newsjiland publioc health मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन्...बाँकी
china