News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    देशका हजारौ बेरोजगार युवालाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा अवसर

    देशका हजारौ बेरोजगार युवालाई लक्षित गर्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सीपमुलक तालीम दिने भएको छ । कृषिप्रधान देश भएर पनि युवाहरु बेरोजगार बन्नुपरेपछि मन्त्रालयले कृषि उद्यम तालीमको योजना ल्याएको हो । कृषि मार्फत रोजगारी...बाँकी

    महादेवको अध्यक्षमा फेरिपनि अधिकारी

    सर्लाहीको हरिवन -८ स्थित महादेव बहुउदेश्यीय कृषि सहकारी सस्थाको १७ औ साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सस्थाका अध्यक्ष फणिन्द्र अधिकारीको अध्यक्षता एवम समाजसेबी जेष्ठ सद्स्य तुलसी प्रसाद भट्टराई को प्रमुख...बाँकी

    किसान पेन्सन कार्यक्रमको कार्यविधि तय

    राष्ट्रिय किसान आयोगले योगदानमा आधारित किसान पेन्सन कार्यक्रमको कार्यविधि तय गरेको छ । कार्यविधिभित्र के कस्ता प्रावधान रहेका छन्, आयोगले सार्वजनिक भने गरको छैन । मौलिक हक कार्यान्वयनका लागि जारी भएको खाद्य अधिकार तथा खाद्य...बाँकी

    नाममात्रको कृषीप्रधान देश, दशैंको लागि पाँच अर्बको खसीबोका आयात गरिँदै

    स्वदेशी खसीबोकाले दशैंको माग धान्न नसक्ने भएपछि दशैंमा बिदेशबाट खसीबोका आयात गर्नेक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । यस बर्ष दशैको लागि पाँच अर्बको खसीबोका आयात गरिने भएको हो । गत वर्ष झिकाइएका चार...बाँकी

    खाना पकाउने ग्यास लगायतको भाउँ बढाउने निर्णय

    खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छ । आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको बताइएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १...बाँकी

    महिलालाई मात्रै होइन, पशुलाई पनि सुत्केरी भत्ता

    महिला सुत्केरी हुँदा त प्रोत्साहन भत्ता पाएको सबैलाई थाहाँ नै होला तर सर्लाहीको हरिवन नगरपालिकामा भने अब महिलाको लागी मात्रै नभइ पशु सुत्केरी भएमा पनि प्रोत्साहन भत्ता पाउने ब्यवस्था मिलाइएको छ । पशुपालनमा प्रोत्साहन स्वरुप...बाँकी

    कालिमाटी बजारका बिचौलियाहरुप्रती सरकार आक्रामक

    कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आपुर्ती मन्त्रालय लगायतको टोलीलाई कालिमाटी बजार अनुगमनमा समेत अवरोध पुर्याइएकोले आक्रोसित बनेको सरकार बिचौलियाहरुप्रती आक्रामक बनेको छ । सरकारले बिचौलियाहरुले भाडामा लिएको सटर खोसेर सबक सिकाउन लागेको हो ।...बाँकी

    नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ

    नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार उनीहरु पक्राउ परेका हुन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ...बाँकी

    कर कहाँ खर्च गर्ने ? कारमा !

    सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका...बाँकी

    ऊर्जा क्षेत्रको नियमनका लागि आयोग गठन गरिने

    ऊर्जा क्षेत्रको नियमनका लागि सरकारले विद्युत् नियमन आयोग गठन गर्ने भएको छ । गतवर्ष नै पारित भएको विद्युत् नियमन आयोग ऐनको लागि विद्युत् नियमन आयोगको नियमावली पारित भएको पनि दुई महिना बितेपछि ऊर्जा, जलस्रोत तथा...बाँकी