News Portal

  • गृहपृष्ठ कला साहित्य, मुख्य समाचार

    नयाँ यात्रा

    “बाइ ! नभुल्न नि । सम्झनु म पनि सँगै छु !” उसले बाेलेका यति शब्द मात्र सुन्न पाए मैले । गाडी अगाडि बढिहाल्याे । उसले मेराे यात्राको कामना गर्दै थानकोट नाकामा उदास मुहारका साथ त्यति...बाँकी

    फाँसी

    कुरा बर्माको हो । बिहानको समय थियो, वर्षातको सिमसिमे पानीले हल्का भिजेको । कारागारका अग्ला पर्खालहरूमाथि खसेको घामको मधुरो प्रकाश जस्ताको पातलो, पहेँलो पत्रजस्तो देखिन्थ्यो । हामी त्यस श्रापित कालकोठरी बाहिर प्रतिक्षारत थियौँ । दुई...बाँकी

    मैले खाेजेकाे नेपाल सरकार !

    ती निमुखा नेपालीहरुको गाँसहरुमा हरेक उपेक्षित र उतपीडित नेपालीहरुको आसहरुमा भत्किएका ती टहराका बासहरुमा अनि हरेक नेपाली चेलीहरुको त्रासहरुमा हो, म खोज्दैछु नेपाल सरकार । ति हरेक नेपाली मनको पिडा र पिरहरुमा ति अनकन्टार पहिरोले...बाँकी

    राष्ट्रकवि घिमिरेले आफ्नाे मृत्युपछि सार्वजनिक गर्न लेखेका थिए याे गीत

    एक सय एक वर्षको उमेरमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको मंगलबार साँझ निधन भएको छ। आज (बुधबार) बिहान ११ बजेदेखि पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित उनको अन्त्यष्टि गरिदै छ । घिमिरेले नेपाली भाषा र साहित्यमा उल्लेख्य योगदान गरेका...बाँकी

    गाईजात्राको क्यासेट बेचेर काठमाडौमा दुईटा घर

    काठमाडौं, साउन २० । आज गाईजात्रा । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यका लागि समृद्ध जीवनको महत्वपूर्ण दिन हो । उनी भन्छन्, ‘गाईजात्रा मेरा लागि विशेष दिन हो किनकि गाईजात्राको कमाइबाटै मेरो आर्थिक सम्पन्नताको यात्रा सुरु भएको...बाँकी

    बालकोट घर भइ अमेरिका बस्ने प्रा.डा. दाहालको अनुभवको अनुभूतिहरु सार्वजनिक

    काठमाडौँ । भक्तपुरको बालकोट घर भइ अमेरिकामा बस्दै आएका साहित्यकार प्रा.डा. दुर्गा दाहालको कवितासङ्ग्रह अनुभवका अनुभूतिहरू र गीति श्रव्य चक्का माया सार्वजनिक भएको छ । काठमाडौँको अनामनगरस्थित एक समारोहकाबीच दाहालका दुई कृति सार्वजनिक गरिएको हो...बाँकी

    नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्डमा को को हुँदैछन् सम्मानित ?

    संसार क्रियसनकाे आयाेजनामा माघ १० गते शुक्रवार प्रज्ञा भवनमा नेपालभाषा स्टार म्यूजिक भिडियाे अवार्ड फाइनल ईभेन्टस हुने भएको छ । ईभेन्टसकाे बारेमा जानकारी गराउन शुक्रबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सम्पूर्ण तैयारी पुरा भएको आयोजकले बताएको...बाँकी

    भक्तपुर सम्बन्धी बहुप्रतिक्षित ‘विशेष गीत’ हेर्नुहोस्

    बहुप्रतिक्षित भक्तपुर सम्बन्धी विशेष गीत सार्वजनिक भएको छ । ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको यो विशेष गीत शनिबार सार्वजनिक भएको हो । रागरागिनी इन्टरटेन्मेन्टको आयोजनामा शनिबार वरिष्ठ गायक प्रेमध्वज प्रधान लगायतले गीतको अडियो भिडियो...बाँकी

    भक्तपुरको विशेष गीत लोकार्पण कार्यक्रम सम्पन्न

    भक्तपुरको विशेष गीत  ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा गायक कपिल कस्पालको एकल एल्बम महसुसको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि...बाँकी

    भक्तपुर सम्वन्धी विशेष गीतसंगै गायक कसपालको एकल एल्बम समेत शनिवार सार्वजनिक गरिने

    भक्तपुर सम्वन्धी बहुप्रतिक्षित विशेष गीत शनिवार सार्वजनिक हुने भएको छ । उक्त गीतको अडियो भिडियो निर्माण सम्पन्न भैसकेकोले शनिवार सार्वजनिक हुने भएको हो । सांगीतिक संस्था रागरागिनी इन्टरटेनमेन्टको आयोजनामा उक्त विशेष गीतको शनिवार लोकार्पण कार्यक्रम...बाँकी