News Portal

  • रहेनन् वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०७८
    १२९१ पटक
    भक्तपुर, २३ बैशाख २०७८

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

    सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि  उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा आज बिहिबार बिहान उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ  ।

    भक्तपुरको भोलाछेंमा कूल घर भई सिन्धुपाल्चोकको चौतारामा जन्मिएका ८२ वर्षीय प्रधानका परलैजाउ फूलहरु , घुम्तीमा नआउ है‘, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको … जस्ता चर्चित गीतहरु रहेका छन् ।आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले...

    भक्तपुरको समाजलाई बुद्धिजीवीकरण गर्न र अनुशासित बनाउन स्काउट महत्त्वपूर्ण

    भक्तपुर । भक्तपुुरका नवनियुक्त स्काउटहरुलाई पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । नेपाल...

    अस्पतालमा रुद्री !

    भौतिकवादको थलो अस्पतालमा भगवान शिवको आरधना गर्दै रुद्री पूजा गरिएको छ । वागमती प्रदेश सरकारको...

    भान्सामा महंगीको मार पर्न नदिन पहल, सस्तियो मूल्य

    भान्सामा प्रयोग हुने मसाला जिराको भाउ भारीमात्रामा घटेको छ । पछिल्लो समय जिराको मूल्य घटेको...

    ३५ दिनदेखि सिटिइभिटिका कर्मचारीहरु आन्दोलित, पेल्ने पक्षमा नेतृत्व

    सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटि) का कर्मचारीहरु आन्दोलित भएका ३५ दिन पुगेको...