News Portal

  • रहेनन् वरिष्ठ गायक एवं संगीतकार प्रेमध्वज प्रधान

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, २३ बैशाख २०७८
    १४९५ पटक
    भक्तपुर, २३ बैशाख २०७८

    बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।

    सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि  उनलाई बसुन्धरास्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उपचारका क्रममा आज बिहिबार बिहान उनको निधन भएको परिवारिक स्रोतले जनाएको छ  ।

    भक्तपुरको भोलाछेंमा कूल घर भई सिन्धुपाल्चोकको चौतारामा जन्मिएका ८२ वर्षीय प्रधानका परलैजाउ फूलहरु , घुम्तीमा नआउ है‘, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको … जस्ता चर्चित गीतहरु रहेका छन् ।आफ्नो समयका निक्कै चर्चित र स्टाईलिस गायक प्रधानका गीतहरू आज पनि निकै रुचिपूर्वक सुन्ने गरिन्छ ।

    प्रतिकृया दिनुहोस्

    मध्यपुर थिमिमा जेष्ठ नागरिक र गर्भवतीलाई नि:शुल्क वडागत स्वास्थ्य सेवा शुरु

    भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले जेष्ठ नागरिक र गर्भवती महिलाहरुको लागि नि:शुल्क वडागत स्वास्थ्य सेवा शुभारम्भ...

    साथीको घरमा युवकको शव फेला

    भक्तपुरको चाँगुनारायण– ४ मा एक युवक मृत फेला परेका छन् । १९ वर्षीय निरोज लामा...

    चाँगुनारायणमा ५० जनालाई झोल साबुन बनाउने तालिम

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को महिला संगठन अनेमसंघ (क्रान्तिकारी)ले चाँगुनारायणमा सिपयुक्त स्वरोजगार गृहिणी...

    भारतमा नेपाली विद्यार्थीमाथि दमन भएको भन्दै भक्तपुरमा बिरोध प्रदर्शन

    भारतको ओडिसा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत एक नेपाली...

    कुकुरलाई हेर्ने दृष्टिकोण बदलौँ !

    “कुकुर” समाजमा हुने अरु प्राणीसरह नै हो । अझ भन्ने हो भने कुकुरको काम अरू...