News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    रेल्वे कम्पनीले चालकदेखि टेक्निसियनसम्म १० जना माग

    नेपाल रेल्वे कम्पनी लिमिटेडले प्राविधिक कर्मचारीहरूको भर्ना खुलाएको छ । कम्पनीले सेवा करारमा लिन नेपाली नागरिकहरूलाई भर्ति गर्न लागेको हो । कम्पनीले चार जना रेल चालक, चार जना स्टेसन मास्टर, १ जना ट्रयाक इन्जिनियर र...बाँकी

    माओवादीले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित्ला कति ?

    नेकपा (माओवादी केन्द्र)लाई यो पटक निर्वाचनमा ठूलै झट्का लागेको छ । दुई स्वतन्त्रसहित यसपटक माओवादीले सत्ता गठबन्धनमा रहेर ४५ स्थानमा आफनो उम्मेदवार उठाएको थियो । थप १ क्षेत्र काठमाडौं १० मा मित्रवत गठबन्धनसँग पनि मित्रवत...बाँकी

    देउवा, ओली, प्रचण्ड र माधव नेपालको निर्वाचन क्षेत्रमा अझै सुरु हुन सकेन मतगणना

    सोमबार बिहानैदेखि देशका विभिन्न निर्वाचन क्षेत्रमा मतगणना सुरु भएको छ । अहिलेसम्म १५ निर्वाचन क्षेत्रमा मतगणना सुरु भइसकेको छ । प्रारम्भिक नतिजाअनुसार एमाले ६, कांग्रेस चार, राष्ट्रिय स्वतन्त्र पार्टी तीन, जनमत पार्टीले एक स्थानमा अग्रता...बाँकी

    निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै

    प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दुई विदेशीसहित ४६ संस्था पर्यवेक्षणमा खटिने भएका छन् । त्यस्तै विभिन्न छ देशका निर्वाचन आयोगका प्रतिनिधि पनि निर्वाचन पर्यवेक्षणका लागि नेपाल आउन लागेको निर्वाचन आयोगले जनाएको छ । “हामीले मान्यता...बाँकी

    बिजपाटीको आवाज दबाउने विनोद चौधरीको प्रयास : ठेगान लगाइदिने धम्की, अदालतमा मुद्दा

    विदेशी मुद्रा अपचलन गरेको, राजश्व छली गरेको, कर्मचारीले पाउनुपर्ने ज्याला नदिएर चाड मनाउन नदिएको, गैर-कानूनी रूपमा विदेश पैसा पैठारी गरेको जस्ता दर्जन भन्दा बढी कर्तूतमा विवादित बनेका डलर अर्बपति विनोद चौधरीले बिजपाटी डट कमको आवाज...बाँकी

    यसरी हुँदैछ मतदानको दिन सवारी आवागमन व्यवस्थापन

    निर्वाचन आयोगले संसदीय निर्वाचनको मतदान अर्थात ४ मंसिरमा सवारीसाधन सहजीकरण गरेको छ । सवारी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गर्दै आयोगले उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन प्रयोग गर्न पाउने व्यवस्था...बाँकी

    भूकम्पले घर थप चर्काएपछि बाहिरै बस्न प्रहरीको माइकिङ

    नेपाल प्रहरीले खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलका स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ । शनिबार साँझ पाटादेवलमा केन्द्र भएर पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको हो । पाटादेवल प्रहरी चौकीका सहायक...बाँकी

    पैसा उठाउँन नपाए विश्वकप नदेखाउने मिडिया हबको चेतावनी, पुग्यो सर्वोच्च अदालत

    विश्वकप फुटबल हेर्नका लागि दर्शकबाट ५०० रुपैयाँ असुल गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्चले दिएको आदेश खारेजीको माग गर्दै मिडिया हबले पनि सर्वोच्च अदालतमा रिट दायर गरेका छ । मिडिया हबले हिजो बिहिबार रिट दायर...बाँकी

    शिक्षक पदस्थापना गर्न केन्द्रको निर्देशन

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय...बाँकी

    भूमिहीनलाई चुनावमा सधैँको आश्वासन ‘लालपुर्जा’

    वर्षौदेखि सार्वजनिक र वनको जमिनमा बस्दै आएका चितवनका भूमिहीन र अव्यवस्थित बसोबासीका लागि नेताहरुले चुनाव आउँदा सधै दिने आश्वासन हो – अब लालपूर्जा । तर चुनाव सकिएपछि तिनै आफुहरुले भोट दिएका नेता कता हो कता,...बाँकी