News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मनोरञ्जन

    पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने

    चलचित्र पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ...बाँकी

    आफन्तलाई शव बुझ्न झनै सास्ती

    विमान चढेर आइतबार पोखरा उडेकाले ओर्लिएर वा फर्किएर आफन्त त भेट्न पाएन् नै । आफन्तलाई दुर्घटनामा ज्यान गुमाएकाको शव पाउन पनि सोमबार दिनभर निक्कै मुस्किल पर्‍यो । पोखराको अस्पताल परिसरमा सोमबार दिनभर आफन्तको रुवावासी चल्यो...बाँकी

    एकीकरण मार्ग पदयात्रा काठमाडौँ आइपुगे

    ३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा नेपाली सेनाले गोरखाबाट सुरु गरेको ‘एकीकरण मार्ग पदयात्रा’ काठमाडौँ आइपुगेको छ । विशेष टर्चलाइटसहित तत्कालीन फौजले प्रयोग गरेका पोसाक तथा हतियारसहितको सैनिक टोली मङ्गलबार बिहान काठमाडौँ आइपुगेको...बाँकी

    अमेरिकामा गोली हानी एक नेपालीको हत्या

    कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा...बाँकी

    प्रदेशस्तरबाट श्रम स्वीकृति प्रदान गर्ने

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अब संस्थागत र व्यक्तिगत श्रम स्वीकृति सेवा सातवटै प्रदेशस्तरबाट प्रदान गर्ने भएको छ । यसै सिलसिलामा श्रम तथा रोजगार कार्यालय विराटनगर र जनकपुरबाट पनि आगामी आइतबारदेखि संस्थागत र व्यक्तिगत...बाँकी

    इन्सेक अध्यक्षमा प्राध्यापक डा. अर्याल

    अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कार्यकारी अध्यक्षमा प्राध्यापक तथा अधिकारकर्मी डा. कुन्दन अर्याल निर्वाचित हुनुभएको छ । बुधबार भएको इन्सेकको २६ औं साधारणसभाले डा. अर्याललाई अध्यक्ष पदमा निर्वाचित गरेको हो । वरिष्ठ पत्रकार अर्याल...बाँकी

    लुम्बिनीसँग पोखरा पराजित

    लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो । जितका लागि एक सय ३४ रनको विजयी लक्ष्य पछ्याएको...बाँकी

    नयाँ सरकार गठन गर्ने आज अन्तिम दिन, होला त सहमति ?

    आज नयाँ सरकार गठनका लागि सहमति जुटाउने अन्तिम दिन दलहरुले सहमतिको प्रयास जारी राखेका छन् । सहमतिको बिन्दु निकाल्न सत्ता गठबन्धनको निर्णायक बैठक आज पनि बस्दै छ । सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले...बाँकी

    समयसीमा सकिएको १६ महिनामा पनि भ्यू टावरको काम ७० प्रतिशत मात्र सम्पन्न

    समयसीमा सकिएको एक वर्ष बितिसक्दासम्म काठमाडौं भ्यू टावर (दृश्यावलोकन स्तम्भ) निर्माणको हालसम्म ७० प्रतिशत मात्र सकिएको छ । स्तम्भ निर्माणका लागि जलेश्वर, स्वच्छन्द र बिकोईले विसं २०७३ साउनबाट निर्माणको काम सुरु गरेको हो । स्तम्भ...बाँकी

    कांग्रेसका शीर्ष नेता निर्वाचन आयोगमा : स्याङ्जा २ र बाजुरामा तत्काल मतगणना गर्न माग

    नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार...बाँकी