प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित नेकपा (माओवादी केन्द्र)को दलको कार्यलयमा दुई नेताकाबीचमा भेटवार्ता भएको हो । यो वर्ता लगत्तै...बाँकी
madhav nepal PM Prachanda
मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकका निर्णयहरु भोलि सार्वजनिक गरिने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको हो। बैठकमा सरकारले ल्याउन लागेको साझा न्यूनतम कार्यक्रम, मन्त्रायलयका नियमित एजेन्डा,समसामयिक राजनीतिकलगायत...बाँकी
Cabinet meeting
सर्वोच्च बार एशोसिएशनको निर्वाचन यहि पुस २३ गते हुने भएको छ । एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो । निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको...बाँकी
Supreme Bar Association
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको...बाँकी
PM Prachanda
गण्डकी प्रदेश संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२)बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको...बाँकी
Gandaki provinence maoist
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आईतबार पर्यटकीय नगरी पोखरामा आयोजित विशेष समारोहमा पानसमा दिप बालेर प्रधानमन्त्री प्रचण्डले सो अन्तराष्ट्रिय विमानस्थलको औंपचारिक उद्घाटन गरेका हुन् । त्यस अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री...बाँकी
al Dahal PM Pushpaka Pokhara International Airport
लुम्बिनी प्रदेशसभाका सांसदले आज शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभ कुमार पुन मगरले जानकारी दिए । प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा...बाँकी
Lumbini Provinence
बागमती प्रदेश सभामा संसदीय दलको नेता को बन्ने भन्ने विषयमा नेकपा(माओवादी केन्द्र) भित्र तिब्र प्रतिष्पर्धा देखिएको छ । मूख्यत: ३ नेताहरुबीच संसदीय दलको नेता बन्ने विषयमा तिब्र प्रतिष्पर्धा देखिएको हो । माओवादी केन्द्रका तर्फबाट बागमती...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुन राष्ट्रिय एकता दिवसको दिन सार्वजनिक बिदा दिए मात्र सरकारमा जाने अडान राखेको छ । पुस २७ गते एकता दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाएर सार्वजनिक बिदा...बाँकी
ekta diwas Poush 27 RAPRAPAa
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट फर्केका नेपालीलाई मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका छन् । नयाँ गर्न खोजिएको कडाइ लागू नगर्न र पुरानै चलिरहेको प्रक्रिया नै रहन दिन निर्देशन भएको प्रधानमन्त्रीका...बाँकी
PM Pushpa KAmal Dahal