नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका...बाँकी
national assembly Pashupati Shamser Jabara
एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिइसकेपछि त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् । छाती दुख्ने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नेपालको सचिवालयका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल...बाँकी
madhav nepal
अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन...बाँकी
maoist prachanda
प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी
gagan thapa nepali congress PM DEuwa
नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी
election gagan thapa nepali congress PM DEuwa सङ्घीय संसद् सचिवालयले प्रतिनिधि सभाका नवनिर्वाचित सांसदको शपथ ग्रहण दुइ दिन हुने भएको छ । सचिवालयले ज्येष्ठ सदस्यलाई बुधबार र अन्यलाई बिहिबार दिउँसो १ बजे शपथ ग्रहण कार्यक्रम राखेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रतिनिधि...बाँकी
national assembly
देशकै सबैभन्दा पुरानो र लोकतान्त्रिक दल नेपाली कांग्रेसले चुनावमार्फत संसदीय दलको नेता टुंगो लगाउने भएको छ । कांग्रेसको विधानमा दलको नेता नै प्रधानमन्त्री बन्ने व्यवस्था भएकाले दलको नेता छान्न चुनाव हुन लागेको हो । त्यसका...बाँकी
gagan thapa Minister Sher Bahadur deuwa nepali congress
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार बिहान बसेको रास्वपाको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिएका हुन् । उनले...बाँकी
Rabi Lamichhane Raswopa
सङ्घीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ...बाँकी
House of representative PM post President Bahndari
प्रतिनिधि सभामा चौथो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले आज संसदीय दलको नेता चयन गर्ने भएको छ । रास्वपाको साेमबार बस्ने बैठकले संसदीय दलको नेता चयन गर्ने भएकाे हाे । नवनिर्वाचित सांसदहरुलाई बधाई दिन बाेलाइएकाे बैठक...बाँकी
Rabi Lamichhane Raswopa