सुनसरी ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ३७ मतको अग्रता हात परेका छन् । पछिल्लो मत विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर...बाँकी
Gyanendra Bahadur Karki Sunsari
बैतडीमा येह मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १९ हजारभन्दा बढी मत बदर भएको छ । बैतडीमा १९ हजार २ सय ७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...बाँकी
Baitadi mat badar
नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार...बाँकी
nepali congress
बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सचिवालयले सुझाव दिएको छ । अध्यक्ष प्रचण्डलाई जीतको शुभकामना दिने नाममा अनावश्यक भिड्भाड बढेपछि सचिवालयले यस्तो सुझाव दिएको हो...बाँकी
भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी
bhaktapur nemakipa
तनहुँ १ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएका छन् । पौडेलले २५ हजार ३ सय १३ मत पाएर जित हात पारेका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर राना १९ हजार ९...बाँकी
Ramchandra Paudel Tanahu
माओवादी केन्द्रले १२ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । माओवादी केन्द्रले उम्मेदवारी दिएका ३९ सिटमा मतगणना हुँदा १४ सिटमा अग्रता लिएको देखिन्छ। सत्ता गठबन्धनका साझा उम्मेदवार बनेका माओवादी केन्द्रका २७ जना सुरुवाती मतगणनामा पछाडि रहेको...बाँकी
14 seats CPN Maoist
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायमै राखेका छन् । प्रचण्ड ४ हजार ८ सय ३२ मतसहित अगाडि परेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार...बाँकी
gorkha prachanda
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा भारी मतले अगाडि देखिएका छन्। ७ सय५० मत गणना गर्दा प्रचण्डले ५ सय १६ मत पाएका छन्। प्रचण्डले ५ सय १६ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले...बाँकी
सत्तारुढ गठबन्धनले आज काठमाण्डौंमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाण्डौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो । अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकी
kathmandu