आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको हो । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको...बाँकी
Election Commission Nepal
गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको टिप्पणी गरेका छन् । रखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन...बाँकी
चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ । रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको...बाँकी
Rabi Lamichhane
नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी
bhaktapur mahesh basnet
भैरहवामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी...बाँकी
bhairahawa election vote काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा आज संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो संयुक्त चुनावी साभा सत्तारुढ गठबन्धनले साँखु बजारमा अपराह्न २ बजे सुरु हुने छ । चुनाव प्रचार–प्रसार समितिका अनुसार सभामा काँग्रेस...बाँकी
election sakhu
रुपन्देहीमा निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंग आपनाएका छन् । रुपन्देही ३ मा कांग्रेस र लोसपाका उम्मेदवारले चकलेटमा दलको चुनाव चिह्न छापेर चकलेट बाँड्दै प्रचारप्रसार गरेका छन् । जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल...बाँकी
chocolet election sign
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उमेदवार पुष्पकमल दाहाल (प्रचण्ड) ले हसियाँ हथौडा र रुख बिच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ सविधान...बाँकी
election palungtar airport prachanda
भक्तपुर क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेकी नेमकिपाकी केन्द्रीय सदस्य अनुराधा थापा मगरले नेकपा (एमाले) असली कम्युनिष्ट पार्टी नभएको बताएकी छन् । एमाले कम्युनिष्टको मुकुण्डो लगाएको पार्टी भएको उनको भनाइ छ । मध्यपुर थिमीमा...बाँकी
madhyapur thimi municipality nemakipa
भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि २ दर्जन बढी उम्मेदवार रहेपनि २ जना उम्मेदवारबीच घम्साघम्सी रहेको देखिन्छ । गठबन्धनका तर्फबाट उम्मेदवार रहेका काँग्रेस सभापति दुर्लभ थापा र एमालेका तर्फबाट उम्मेदवार रहेका...बाँकी
katunje surya binayak