News Portal

  • गृहपृष्ठ राजनीति, शिक्षा-प्रविधि

    मदन भण्डारी विश्वविधालय विधेयक प्रमाणीकरण

    राष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक प्रमाणीकरण गरेकी छन् । उनले विधेयक प्रमाणीकरणसँगै अब मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको बाटो खुलेको बताएकी छन् । विश्वविद्यालयका लागि मकवानपुरको चित्लाङ र...बाँकी

    कम्तीमा १५ दिन म्याद राखेर कक्षा ११ को भर्ना खुलाउन परीक्षा बोर्डको आग्रह

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा भर्नाका लागि बिद्यालय र क्याम्पसले खुलाएका सूचनामा ध्यानाकर्षण भएको जनाएको छ । बोर्डले सूचना निकालेर शैक्षिक सत्र २०७९ र०८० का लागि कक्षा ११ मा विद्यार्थी भर्ना कार्यक्रममा विद्यालय तथा...बाँकी

    काठमाडौं विश्वविद्यालयले मुलुकको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्णःशिक्षामन्त्री

    शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । विश्वविद्यालयको ९३औं सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । ‘काठमाडौं...बाँकी

    अर्काको नाममा परीक्षा दिइरहेका एकजना पक्राउ

    रौतहटमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भएको बीबीएस दोस्रो वर्षको परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन...बाँकी

    एसइईको नतीजा पाँच वर्ष यताकै कमजोर, छानबिन गर्न सांसदहरूको माग

    राष्ट्रिय परीक्षा बोर्डले साउन ११ गते सार्वजनिक गरेको नतीजा पछिल्लो पाँच वर्षकै कमजोर भएपछि सांसदहरूले छानबिनको समेत माग गरेका छन्। यो वर्ष परीक्षामा सहभागी करीब पाँच लाखमध्ये जम्मा ४२ जनाले जीपीए (ग्रेड पोइन्ट एग्रिमेन्ट) ४...बाँकी

    एसईईको नतिजा सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ। कोभिडका बेला आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीको नतिजा बोर्डले प्रमाणित गरे पनि यस पटक बोर्डले नै एसईई परीक्षा...बाँकी

    शिक्षामन्त्री र प्रध्यापकबीच छलफल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रध्यापक संघका पदाधिकारीसँग छलफल गर्न भएको छ । विश्वविद्यालयमा हुने तालाबन्दी, खुल्ला विश्वविद्यालयको डिन नियुक्तिमा भएको ढिलाईबारे शिक्षामन्त्री पौडेलले प्रध्यापक संघका पदाधिकारीबीच छलफल गरेका छन् । मंगलबार सिंहदरबारमा भएको...बाँकी

    पत्रकारिताका विद्यार्थीहरुलाई काउन्सिलमा आचारसंहिता अभिमुखीकरण

    प्रेस काउन्सिल नेपालले वागीश्वरी कलेजका विद्यार्थीहरुलाई पत्रकार आचारसंहिता र प्रेस स्वतन्त्रताका विषयमा बुधबार अभिमुखीकरण गराइएको छ । कलेजका पत्रकारिता तथा आमसञ्चार विभागका विद्यार्थीहरुलाई काउन्सिलले सञ्चारग्राममा अध्ययन भ्रमण गराइ अभिमुखीकरण गराएको हो । सो अवसरका काउन्सिलका...बाँकी

    हेटौंडा क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

    छात्रालाई दुर्व्यवहार गरेको भन्दै मकवानपुरको हेटौंडा क्याम्पसमा विद्यार्थीले तोडफोड गरेका छन् । स्नातक तह दोश्रो वर्षको परीक्षा चलिरहेको बेला परीक्षा गार्डले खानतलासीको नाममा छात्रालाई दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले क्याम्पसमा तोडफोड गरेका हुन् । हेटौंडा क्याम्पस...बाँकी

    माध्यामिक तहको टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

    अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ ।सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले...बाँकी