News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    भक्तपुरको नीति तथा कार्यक्रममा शिक्षा : विद्यालयमा नेपाल भाषा देखि एसइइ तयारी परीक्षासम्म

    sunil prajapati

    शिक्षामा नमूना नगरपालिकाको रुपमा परिचित भक्तपुर नगरपालिकाले गत वर्षमा जस्तै शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें रोहितको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको १२ औं नगर सभाका बीच...बाँकी

    असार मसान्तभित्रै (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई_को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । यसपटक एसइईको नतिजा समयमै सार्वजनिक...बाँकी

    सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य

    नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले आइतबार राति विज्ञप्ति जारी गर्दै पेट्रोलको साविकको खुद्रा बिक्री मूल्यमा २१ रुपैयाँले...बाँकी

    यातायात व्यवसायीले बढाए १५ प्रतिशत बस भाडा

    सरकारले निरन्तर पेट्रोलियम पदार्थको मुल्य बढाएपछि यातायात व्यवसायीले आफूखुसी गाडी भाडावृद्धि गरेका छन् । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले आजैदेखि लागू हुनेगरी १५ प्रतिशत भाडा बढाएको छे । पेट्रोलियम पदार्थको मूल्य बढेपछि भाडा समायोजन यातायात...बाँकी

    प्रावि प्रथम तह आन्तरिक लिखित परीक्षाको नतिजा सार्वजनिक

    शिक्षक सेवा आयोगले प्रथम श्रेणी शिक्षक पदको आन्तरिक प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । गत चैत २१ गते आयोगलेपरीक्षा लिएको थियो । लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारको अन्तर्वार्ता असार २३ गते बिहान ८ बजेदेखि...बाँकी

    ट्रिनिटी कलेजमा खुकुरी प्रहार गर्ने विद्यार्थी पक्राउ

    arrest

    काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो...बाँकी

    राहदानीको लागि निवेदन दिने तरिका

    bhaktapur cdo

    राहदानीको लागि निवेदन कसरी दिने ? अनिवार्यरुपमा फाराम भरी अनलाइनबाट मिति र समय बुक गर्नु पर्दछ । बुकिङ्ग गरेको मिति र समय भन्दा अगाडि आएर सीधै लाइन बसेको आधारमा सेवा उपलब्ध हुने छैन । आफ्नो...बाँकी

    प्राविधिक शिक्षा प्रदेशलाई हस्तान्तरण देखि स्नातकोत्तरलाई ९० दिन अनिवार्य स्वयंसेवा सम्म

    सरकारले शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय अन्तर्गत बजेटमा मूख्यत: देहायबमोजिम व्यवस्था गरेको छ । –राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत १ हजार २ सय विद्यालयका लागि प्राविधिक भवन बनाइने । –प्राविधिक शिक्षालाई क्रमशः प्रदेशलाई हस्तान्तरण गरिने...बाँकी

    यूरो किड्समा नयाँ पाठ्यक्रम

    एशियाको अग्रणी प्रि-स्कूल सञ्जाल यूरो किड्सले प्रि-स्कूलको नयाँ पाठ्यक्रम सुरू गरेको छ।बालबालिकाहरूको समग्र विकास सुनिश्चित गर्नको लागि EUNOIA नामक पाठ्यक्रमको सुरुवात गरेको हो। यस पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गिण विकासको लागि दिमाग, शरीर र आत्मालाई सुधार गर्न...बाँकी

    शिक्षामा बजेट बढाउन आग्रह, अर्थमन्त्रीले दिए यस्तो सुझाव

    janardan

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा बजेट बढाउन आग्रह गरेका छन् । आइतबार अर्थमन्त्री जनार्दन शर्मा समक्ष उनले उक्त आग्रह गरेका हुन् । आगामी आर्थिक वर्ष २०७९।८० को वार्षिक बजेट तथा कार्यक्रम माथिको छलफलमा...बाँकी