सिनामंगलस्थित सेन्ट्रल कलेजमा नयाँ भर्ना भएका विद्यार्थीका लागि स्वागत कार्यक्रम सम्पन्न भएको छ । स्नातक तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरुद्वारा प्रथम सेमेस्टरका विद्यार्थीहरुका लागि आयोजित स्वागत कार्यक्रम शुक्रबार सम्पन्न सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले प्राविधिक शिक्षातर्फका जनशक्तिलाई उत्पादनसँग जोड्न आवश्यक रहेको बताएका छन् । शिक्षा मन्त्रालयको जिम्मेवारी पाएसँगै बिहिबार पहिलोपटक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) मा अनुगमन गर्न गएका मन्त्री...बाँकी
भक्तपुर नगरपालिकाले शैक्षिक सत्र २०७८/७९ का लागि कक्षा ११ मा ९८ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । मापदण्ड अनुसार छनोट भएका ९८ जना विद्यार्थीहरुलाई नगरपालिकाले छात्रवृत्ति प्रदान गरेको हो । भक्तपुर नगरपालिका क्षेत्रभित्र सञ्चालित कलेजहरु...बाँकी
bhaktapur भक्तपुर नगरपालिकाले घरेलु फोहरलाई प्रांगारिक मल बनाउने सम्बन्धी तालिम दिएको छ । रिकिसी कम्पोष्ट प्रा.लि. को प्राविधिक सहयोगमा १० दिने तालिम दिइएको हो । भक्तपुर नगरपालिकाका कर्मचारीहरुलाई रिकिसी विधिद्वारा कुहिने फोहरलाई कम्पोष्ट मल बनाउनेसम्बन्धी दशदिने...बाँकी
bhaktapur भक्तपुरका ६ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । सेवा निवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिंह र शारदा कर्माचार्य सम्मानित भएका हुन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले...बाँकी
bhaktapur अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी...बाँकी
changu changu narayan काठमाडौं।कोभिड महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियामार्फत्को शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी पाइएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको दाबी गरिएको छ । शिक्षा तथा मानव स्रोत...बाँकी
नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले ३५ सदस्यीय भक्तपुर क्याम्पस इकाई कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न ८ औं इकाई सम्मेलनबाट विद्यार्थी नेता नवराज धामीको नेतृत्वमा ३५ सदस्यीय इकाई कमिटी निर्वाचित भएको हो...बाँकी
bhaktapur भक्तपुर राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।...बाँकी
sano thimi संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद...बाँकी