News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, शिक्षा-प्रविधि

    भक्तपुरमा ६ जना निवृत्त शिक्षक सम्मानित

    भक्तपुरका ६ जना निवृत्त शिक्षक सम्मानित भएका छन् । सेवा निवृत्त भएका शिक्षकहरु गोविन्दबहादुर सुवेदी, मुकुन्दबहादुर कर्माचार्य, सरोजकुमार दत्त, आशबहादुर प्रजापति, सुरेन्द्रबहादुर सिंह र शारदा कर्माचार्य सम्मानित भएका हुन् । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले...बाँकी

    २३ सदस्यीय कमिटी चयन गर्दै अनेरास्ववियू(क्रान्तिकारी)को चाँगुनारायण नगर सम्मेलन सम्पन्न

    अनेरास्ववियू(क्रान्तिकारी) को प्रथम चाँगुनारायण नगर सम्मेलन सम्पन्न भएको छ । नगरको नेतृत्व चयन गर्दै नगर सम्मेलन सम्पन्न भएको हो । जिल्ला अध्यक्ष बिराज थापाले दिएको जानकारी अनुसार महेश कार्कीको अध्यक्षतामा २३ सदस्यीय चाँगुनारायण नगर कमिटी...बाँकी

    ‘रेडियोमार्फत् शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी’

    काठमाडौं।कोभिड महामारीमा वैकल्पिक सिकाइ माध्यमका रुपमा रेडियामार्फत्को शिक्षण सिकाइ ८८ प्रतिशत उपयोगी पाइएको छ । शिक्षण सिकाइमा रेडियोको पहुँच र प्रभावकारिता शहरीमा भन्दा ग्रामीण क्षेत्रमा बढी देखिएको दाबी गरिएको छ । शिक्षा तथा मानव स्रोत...बाँकी

    भक्तपुर क्याम्पसमा अनेरास्ववियू(क्रान्तिकारी)को ३५ सदस्यीय कमिटी निर्विरोध निर्वाचित

    नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) ले ३५ सदस्यीय भक्तपुर क्याम्पस इकाई कमिटी निर्वाचित गरेको छ । शनिवार सम्पन्न ८ औं इकाई सम्मेलनबाट विद्यार्थी नेता नवराज धामीको नेतृत्वमा ३५ सदस्यीय इकाई कमिटी निर्वाचित भएको हो...बाँकी

    कक्षा १२ को परीक्षा तालिका सार्वजनिक

    राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ। यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ ।...बाँकी

    अतिरिक्त शुल्क नलिन इन्जिनियरिङ कलेजहरुलाई निर्देशन

    संसदको शिक्षा तथा स्वास्थ्य समितिले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । कक्षा १२ को परीक्षा सम्बन्धमा, इञ्जिनियरिङ्ग कलेजको शुल्कका सम्बन्धमा मंगलबार बसेको समितिको बैठकले इन्जिनियरिङ कलेजहरुलाई अतिरिक्त शुल्क विदाई, स्वागत, भ्रमण, खेलकुद...बाँकी

    सामान्य कथाको असामान्य प्रस्तुतिः उपन्यास ‘स्यानी’

    मातृ ममताको सेरोफेरोमा रहेर, आफूँसमेत कथाको प्रमुख पात्र बनेर लेखिएको औपन्यासिक आख्यान हो ‘स्यानी’ । यो संसारमा यदि कसैले निस्वार्थ रूपमा कसैको सेवा गर्ने गरेको छ र माया दिने गरेको छ भने त्यो पात्र नै...बाँकी

    एसईईको नतिजा प्रकाशित

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो । परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख...बाँकी

    एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक(नतिजासहित)

    सानोठिमीस्थित चिकित्सा शिक्षा आयोगले प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो । एमबिबिएस, बिडिएस लगायतको लागि लिइएको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । सार्वजनिक नतिजा...बाँकी

    अनलाइन शिक्षणसम्बन्धी तालिम माग गरेमा विद्यालयलाई सोझै दिने सरकारी तयारी

      – १० लाख ९३ हजार बालबालिका अनलाइन कक्षामा – इच्छाशक्ति भएका सामुदायिक विद्यालयहरुले अनलाइनबाटै गरिरहेका छन् परीक्षा र पढाइ काठमाडौं। कोरोना महामारीका बेला घरमै रहेका विद्यार्थीलाई अनलाइन माध्यमबाट प्रभावकारी शिक्षण गराउन शिक्षा तथा मानव...बाँकी