News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि, समाचार

    शिक्षकको हत्यामा संलग्न अभियुक्त ११ वर्षपछि पक्राउ

    शिक्षकको हत्यामा संलग्न रही ११ वर्षदेखि फरार रहेका अभियुक्त कलैया उपमहानगरपालिका-१८ बस्ने ४४ वर्षीय नन्दु बैठा (तिलक) लाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । नन्दु लगायतका व्यक्तिहरुले २०६६ वैशाख १७ गते बारा साबिक फेटा...बाँकी

    बैशाखको पुरै शुल्क र जेठ महिनादेखि पढाइ बाहेकको अतिरिक्त शुल्क लिन्नौं– निजी विद्यालय

    काठमाडौं । निजी विद्यालयका सञ्चालकहरुले बैशाख महिनाको शुल्क नलिने साथै, जेठ महिनादेखि शिक्षण बाहेकका कुनैपनि अतिरिक्त शुल्क नलिने बताएका छन् । शिक्षा पत्रकार समूहको साप्ताहिक शृंखला शिक्षाबार भर्चुअल संवादमा सोमवार उनीहरुले सो कुरा बताएका हुन्...बाँकी

    एसईई मूल्यांकनका लागि कार्यविधि सार्वजनिक, यस्तो छ मूल्यांकनको पुरा प्रक्रिया

    सानाेठिमी । माध्यमिक शिक्षा परीक्षा(एसईई)कालागि विद्यार्थीको मूल्यांकन गर्नका लागि विद्यालय तहमा एक मूल्यांकन समिति गठन गरिने भएको छ । राष्ट्रिय परीक्षाबोर्डले तयार गरेको माध्यमिक शिक्षा परीक्षा(एसईई) कक्षा १० को विद्यार्थी मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण...बाँकी

    विद्यालयमा पठनपाठन र शुल्क लिन रोक, कक्षा अभिलेखीकरण खुला

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालन, विद्यार्थी भर्ना र शुल्क लिने काम नगर्न निर्देशन दिएको छ । सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले शिक्षाका वर्तमान मुद्दा र गतिविधिहरुको बारेमा आफ्नो धारणा सार्वजनिक...बाँकी

    गैरकानूनी र मनोमानी ढङ्गले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन अनेरास्ववियुको चेतावनी

    काठमाडौं । सत्तारुढ दल नेकपा निकट विद्यार्थी संंगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले गैरकानुनी रुपमा मनोमानी ढंगले शुल्क असुल्ने निर्णय तत्काल फिर्ता लिन निजी विद्यालयहरुहरुलाई चेतावनी दिएका छन् । सोमवार एक प्रेस विज्ञप्ति जारी गर्दै...बाँकी

    लकडाउन अवधिको समेत शुल्क तिर्न प्याब्सन/एन प्याब्सनको आह्वान

    काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले सरकारको निर्णय विपरीत लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन)...बाँकी

    सिटिइभिटिको उपाध्यक्षमा अधिकारी नियुक्त

    भक्तपुर । सरकारले सानाेठिमीस्थित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (सिटिइभिटि)को उपाध्यक्षमा खगेन्द्रप्रसाद अधिकारीलाई नियुक्ति गरेको छ । झापा स्थायी घर भएका अधिकारी निजी प्राविधिक शिक्षालयका सञ्चालक हुन् । अधिकारी निजी प्राविधिक शिक्षालयहरुको छाता संगठन...बाँकी

    एसईई र कक्षा ११ को परीक्षा अर्को वर्ष पनि हुँदैन– सांसद गगन थापा

    काठमाडौं । नेपाली कांग्रसका नेता एवं सांसद गगनकुमार थापाले अब नेपालमा कक्षा १० मा एसईई भन्ने परीक्षा कहिल्यै नहुने बताएका छन् । योवर्ष मात्रै होइन एसईई र कक्षा ११ को परीक्षा अर्कोवर्षपनि नहुने उनले स्पष्ट...बाँकी

    इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन आवश्यक

    आज भन्दा करिब दुई दशक अघिसम्म विद्यालयको कक्षा ९–१० तथा उच्च शिक्षाको प्रवीणता प्रमाणपत्र तहमा ऐच्छिक विषयको रुपमा इतिहास, भूगोल र संस्कृति विषयको अध्ययन अध्यापन हुन्थ्यो । दुई दशक अघि नै विद्यालयको कक्षा ९–१० मा...बाँकी

    विद्यालय पुनर्निर्माण गर्न भारतद्वारा २ अर्ब ९५ करोड सहयोग

    काठमाडौँ । भारत सरकारले नेपालका ७ जिल्लाका ५६ विद्यालय पुर्निर्माण गर्नका लागि २ अर्ब ९५ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रम अन्तर्गत भारत सरकारको करिब ३ अर्ब रुपैयाँको...बाँकी