News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    मायाको आवरणमा यसरी हुन्छ बालयौन दुराचार

    नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि। हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका...बाँकी

    विद्यार्थीको हात चिर्न लगाउने शिक्षकलाई ७ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । परीक्षामा थोरै अंक ल्याएको भन्दै विद्यार्थीलाई हात चिर्न लगाउने जागृती एकडेमी जडिबुटीकी शिक्षक सीतालक्ष्मी कर्मचार्यविरुद्ध अनुसन्धान गर्न ७ दिन म्याद थप भएको छ । जिल्ला अदालत काठमाडौँबाट आज शिक्षक कर्माचार्यविरुद्ध अनुसन्धानका लागि म्याद थपिएको हो...बाँकी

    यस्तो छ २५ लाख अनुदान पाउन विद्यालयले परियोजना प्रस्ताव तयार गर्ने ढाँचा

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतका परियोजनाहरु सञ्चालन गर्न इच्छुक सार्वजनिक विद्यालयहरुसँग कार्यक्रम प्रस्ताव माग गरेको छ । केन्द्रले इच्छुक विद्यालयहरुसँग तीन महिनामा सक्ने गरी २५ लाख रुपैयाँसम्मको...बाँकी

    यस्तो बन्यो अनेरास्ववियूको सानोठिमी क्याम्पस कमिटी

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) को भक्तपुर जिल्ला कमिटीले पूर्णता पाएको भोलीपल्ट नै उक्त संगठनको सानोठिमी क्याम्पस कमिटीले पनि पूर्णता पाएको छ । सोमबार अनेरास्ववियूको ५१ सदस्यीय सानोठिमी क्याम्पस कमिटी गठन भएको हो...बाँकी

    नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रअ विरुद्ध मुद्दा

    काठमाडौं । २० वर्षदेखि नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा शिक्षण गर्ने प्रधानाध्यापक विरुद्ध मुद्दा दायर गरिएको छ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको भुमिराज प्राथमिक विद्यालय बडमका प्रधानाध्यापक कलापति देवी अवस्थी विरुद्ध मुद्दा दायर गरेको...बाँकी

    स्वयंसेवक शिक्षक होइनन् ‘स्वयंसेवक’ मात्रै हुन्

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अहिले विद्यालयमा नियुक्ति गर्न खोजिएको शिक्षण स्वयंसेवकहरु शिक्षक नभइ स्वयंसेवक मात्रै भएको जनाएको छ । शिक्षा सचिव महेश दहालले स्नातक र स्नातकोत्तर युवाहरुलाई स्वयंसेवा गर्न सरकारले विद्यालयमा पठाउन...बाँकी

    गोल्डेन गेटमा ‘डिकेड् चाइल्ड राइट्स हीरोको निर्वाचन’ सम्पन्न

    भक्तपुर । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी ‘डिकेड चाइल्ड राइट्स हीरो निर्वाचन’ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको...बाँकी

    अन्ततः विद्यालय बन्द गर्ने धनगढी उपमहानगरको निर्णय उल्टियो

      काठमाडौं । चौतर्फी विरोध भएपछि धनगढी उपमहानगरपालिकाले अनिश्चितकालसम्म विद्यालय बन्द गर्ने निर्णय उल्टाएको छ । गएको शुक्रबार एक विज्ञप्ति जारी गर्दै धनगढी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित हुन भन्दै  आइतबारदेखि अनिश्चितकालका लागि विद्यालय विदा...बाँकी

    शिक्षा मन्त्रालयको निर्देशन अवज्ञा गर्दैै स्थानीय तह

    काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको निर्देशनलाई स्थानीयतहहरुले अवज्ञा गरेका छन् । शिक्षा मन्त्रालयले चैत ५ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गर्न  निर्देशन दिएपनि स्थानीय तहहरुबाट त्यसको अवज्ञा भएका छन्...बाँकी

    कक्षा छाड्नै मान्दैनन् बाल विकासका नानी

      खार्पुनाथ गाउँपालिकाको वडा नम्बर ४ को छिप्रा गाउँमा रहेको सीता माविको बाल विकासमा  सिक्ने साना–साना नानीहरुले कक्षा छाड्नै मान्दैनन् । कक्षा कोठामा नानीहरु प्रवेश गरेपछि भित्रको रमणीय वातावरणका कारण नानीहरुले कक्षा छाड्न नमानेका हुन्...बाँकी