News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    एसईईको प्रवेश पत्र दिंदा घुस लिने प्रधानाध्यापक पक्राउ

    माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रवेश पत्र दिंदा घुस लिने एक प्रधानाध्यापक पक्राउ परेका छन् । अख्तियारको विशेष टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा महेन्द्र महतो रहेका छन् । उनी धनुषाको मिथिला...बाँकी

    विद्यार्थीलाई घर बाहिर ननिस्कन शिक्षा मन्त्रीको अपिल : हेर्नुस् मन्त्रीको अपिल

    सरकारले कक्षा ९ सम्मका करिब ७० लाख विद्यार्थीलाई चैत छ गतेदेखि घर बाहिर ननिस्कन अपिल गरेको छ । सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले यस्तो अपिल गरेका हुन् । मन्त्रालयले यस अघि चैत...बाँकी

    शिक्षक लाइसेन्सको निमावि अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । मंगलवार आयोगले निम्न माध्यमिक तह अङ्ग्रेजी विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा...बाँकी

    सिंहदरवारमा प्रदेशका सामाजिक विकाश मन्त्री सहितको बैठक सकियो : एसईई नरोकिने

    माध्यमिक शिक्षा परीक्षा(एसईई) संचालन गर्न सातै प्रदेश सरकारले ‘ग्रिन सिग्नल’ दिएका छन् । प्रदेश सरकारका सामाजिक विकास मन्त्रीहरु एसईई परीक्षाको विषयमा एकमत देखिएका हुन् । सोमबार सिंहदरवार स्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री गिरिराजमणि...बाँकी

    शिक्षक लाइसेन्सको निमावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । सोमबार आयोगले निम्न माध्यमिक तह गणित विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा सहभागी ७ हजार ७...बाँकी

    शिक्षक लाइसेन्सको निमावि विज्ञान विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

    काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र(शिक्षक लाइसेन्स) को निम्न माध्यमिक तहको नतिजा प्रकाशन गर्न शुरु गरेको छ । आइतबार आयोगले निम्न माध्यमिक तह विज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो । नतिजा अनुसार परीक्षामा...बाँकी

    एसईई रोकेर सावधानी अपनाउने कि नरोकेर जोखिम उठाउने : सोमबार निर्णय हुने

    भक्तपुर । विहीवारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा(एसईई) हुने / नहुने बारे अन्योल कायमै छ । यद्यपी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने आइतवार सम्म पनि परीक्षा हुने विषयमा कुनै अन्योल नरहेको जिकिर गर्दै आएको...बाँकी

    सीटीईभीटीमा पाँच पदमा ९३३ को आवेदन

    भक्तपुर । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले पाँच जना कृषि प्रशिक्षण सहायक माग गरेको विज्ञापनमा ९ सय ३३ जनाले आवेदन दिएका छन् । सीटीइभीटीले पहिलो पटक अनलाइन प्रणालीबाट आवेदन फारम दिन सकिने व्यवस्था...बाँकी

    नमूना विद्यालयलाई केन्द्रको निर्देशन, चैत ७ भित्र विवरण नपठाए सुविधा रोकिने

    काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले नमुना विकासका लागि छनोट भई अनुदान प्राप्त गरिरहेका विद्यालयहरुलाई आवश्यक विवरण तत्काल पठाउन निर्देशन दिँदै अन्यथा सुविधा रोकिने स्पष्ट पारेको छ । नमूना विद्यालय छनोट भएका विद्यालयहरुले...बाँकी

    मायाको आवरणमा यसरी हुन्छ बालयौन दुराचार

    नगरकोटको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत उज्ज्वल तामाङले (परिवर्तित नाम) गत साल पढाइ छाडे। कारण थियो– लाज र ग्लानि। हाल १६ वर्ष पुगेका उज्ज्वलले कुनै अपराध गरेका थिएनन्। उनी त बरू अपराधको सिकार भएका...बाँकी