काठमाडौँ । कम नम्बर ल्याएको भन्दै विद्यार्थीहरुलाई हात चिर्न लगाउने शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको जडीबुटीस्थित जागृति एकेडेमीकी शिक्षक सीतालक्ष्मी कर्माचार्यलाई बानेशवर प्रहरी वृत्तले नियन्त्रणमा लिएको हो । परीक्षामा कम नम्बर ल्याएको भन्दै कक्षा ६...बाँकी
काठमाडौं । एकहप्ता चल्ने भनिएको कारखाना शैक्षिक मेला स्थगित भएको छ । सार्वजनिक जमघटबाट टाढा रहन सरकारले गरेको अपिललाई ध्यानमा राखेर सुरक्षालाई प्राथमिकता दिँदै मेला स्थगित गरिएको आयोजकले जनाएका छन् । फाल्गुन २४ गतेदेखि चैत...बाँकी
कैलाली । धनगढी उपमहानगपालिकाले उपमहानगरपालिकाअन्तर्गत सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयलगायत सम्पूर्ण शिक्षण संस्था यही फागुन २५ गतेदेखि लागू हुने गरी बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका रुपमा फैलिँदै गइरहेको र यस...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरु बन्द गर्ने निर्णय नभएको प्रष्ट पारेको छ । साथै एसईई परीक्षा पनि तोकिएकै मितिमा सञ्चालन हुने जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जालहरुमा स्कुल तथा कलेज विदा...बाँकी
विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ । नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा...बाँकी
कपिलवस्तुको शिवराज नगरपालिकामा यही फागुन २८ गतेदेखि संचालन हुने कक्षा ८को आधारभूत तह उत्तीर्ण परीक्षा होम सेन्टरमा हुने भएको छ । बिहीबार आधारभूत तह उत्तीर्ण परीक्षा समितिको आकस्मिक बैठकले पूर्व निर्धारित परीक्षा केन्द्रहरु रद्द गरी...बाँकी
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमणबारे विशेष सूचना जारी गरेको छ । मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान...बाँकी
काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारी र बालकक्षाका शिक्षक(इसिडि शिक्षक)का तलब तत्काल वृद्धि गरी रकम निकासा गर्नसमेत माग गरेको छ । महासंघले सरकारले अगाडि बढाएको शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रियामासमेत असहमति...बाँकी
भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको...बाँकी
changu changu narayan चाँगुनारायण काठमाडौं । सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिएका छन् । ‘यो कुन ऐन र नियमको कुन दफाको...बाँकी