काठमाडौँ महानरपालिका क्षेत्र भित्र रहेका ६ वटा ए डिभिजन क्लबलाई महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सोमबार राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमखु बिद्यासुन्दर शाक्यले महानगर क्षेत्र भित्र रहेका ६ क्लवलाई प्रति क्लव रु १०...बाँकी
साना बालबालिका एक आपसमा सँगसँगै मिलेर खेल्न रुचाउँछन् । तर कोरोना भाइरस (कोभिड-१९)को महामारी फैलिएको बेला साथीहरूसँग भेटघाट गर्नु र ठूलो समूहमा खेल्नु सुरक्षित छैन। शारीरिक दुरी कायम गरेर हामी आफू र अरूहरूलाई त सूरक्षित राख्न...बाँकी
काठमाडौं । कोरोनाको संक्रमणबाट रियल मड्रिडका पूर्व अध्यक्ष लोरेन्जको सान्जको ज्यान गएको छ । बुधबार अस्पताल भर्ना भएका ७६ वर्षीय लरेन्जोको उपचारका क्रममा शनिबार निधन भएको हो । कोरोनाको लक्षण देखिएपछि पाँच दिनअघि अस्पताल भर्ना...बाँकी
पोखरा । १८औं आहा ! रारा गोल्डकप फुटबलको उपाधि मनाङ मस्र्याङ्दी क्लबले जितेको छ । शनिबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै मनाङले छैटौं पटक उपाधि उचालेको हो । पोखरा रंगशालामा...बाँकी
एजेन्सी । भारतको चर्चित क्रिकेट लिग इण्डियन प्रिमियर लिग(आइपीएल) अप्रिल १५ सम्मको लागि स्थगित गरिएको छ । संसारभर फैलिएको कोरोना भाइरस (कोभिड -१९) को संक्रमणका कारण खेल स्थगित गरिएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)लेजनाएको छ ।...बाँकी
काठमाडौँ । आउँदो चैत १ गतेदेखि त्रिवि क्रिकेट मैदान हुने तय भएको बहुप्रतिक्षित एभरेस्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ । कोरोना भाइरस९कोभिड–१९० को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालय, फ्रेन्चाइजी, नेपाल क्रिकेट संघ तथा सरोकारवालाको परामर्शमा...बाँकी
प्रधानसेनापति अन्तर विद्यालय टी- २० रनिङ्ग क्रिकेट प्रतियोगिताको उपाधि भक्तपुरको सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयलाई प्राप्त भएको छ । प्रतिस्पर्धी विद्यालय ललितपुरको जेम्सलाई पछि पार्दै सैनिकले उपाधि हासिल गरेको हो । सल्लाघारी स्थित सैनिक आवासीय महाविद्यालयको...बाँकी
bhaktapur cricket jems sainik school क्रिकेट प्रतियोगिता जेम्स सैनिक आवासीय महाविद्यालय काठमाडौं, १८ फागुन । नेपाल हङकङसँग पराजित भएको छ। एसीसी इस्टर्न रिजन पुरुष टी-ट्वान्टी कप क्रिकेट अन्तरगत आइतबार भएको खेलमा नेपाल हङकङसँग ४३ रनले पराजित भएको हो। यो नेपालको लगातार दोस्रो हार हो। हङकङले दिएको...बाँकी
भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथलेटिक्स प्रतियोगिता सम्पन्न भएको छ । १६ नगरपालिकाको सहभागिता रहेको प्रतियोगितामा भक्तपुर नगरपालिकाले प्रथम स्थान हासिल गर्न सफल भएको छ । १४ स्वर्ण, १४ रजत र १५ कास्य पदक प्राप्त...बाँकी
athletics bhaktapur भक्तपुर नगरपालिकाद्वारा आयोजित अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता विभिन्न खेलहरुको अन्तिम खेलहरु सम्पन्न गरिएको छ । शनिबार सिद्धपोखरीको उत्तरतर्फको खेलमैदानमा भड्का भएका खेलहरुको अन्तिम नतिजा प्राप्त भएको हो । प्रतियोगिता अन्तर्गत १०हजार मिटर पुरुषतर्फ किर्तिपुर नगरपालिकाका...बाँकी
bhaktapur अन्तर नगर एथ्लेटिक्स प्रतियोगिता