News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार, विशेष

    खेलको माध्यमबाट आफुलाई परिचित बनाउन अझ बढी मिहेनत र लगनशीलताको खाँचो-नगर प्रमुख प्रजापति

    भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा महेश्वरी खेलमैदानमा भएको नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सोमबार सम्पन्न भयो । एथ्लेटिक्स प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई अनुशासनसँग तुलना गर्दै...बाँकी

    उसुमा भक्तपुरका विद्यार्थीकाे राम्राे नतिजा

    भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु प्रतियोगिता आज सम्पन्न भयो । समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र सहित समान गरिएको थियो । प्रतियोगितामा ब्वाइज्...बाँकी

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस प्रतियोगिता हिजो सम्पन्न

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन  हिजो आईतबार सम्पन्न भयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिड्ड ईड्डलिश स्कूल दोस्रो...बाँकी

    बुद्धिचाल प्रतियोगिता चालु, भोलि चौथौं र पाँचौ चरणका खेलहरु हुने

    भक्तपुर नगरपालिकामा फागुन २९ गतेदेखि सञ्चालित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोस्रो र तेस्रो चरणका खेलहरु आज सम्पन्न भयो । खेलमा ललितपुर मनपा र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् ।...बाँकी

    भलिबल प्रतियोगिता सम्पन्न

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं.वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिता समापन भयो । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मेयर प्रजापतिले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदको माध्यमबाट चिनाउन खेलाडीहरु अगाडि बढ्नुपर्ने भन्दै...बाँकी

    कराँते प्रतियोगिताको सबै तौल समूहको फाइनल खेल चैत्र ३ गते

    नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ६ नं. वडा समितिको आयोजनामा शनिबार भएको कराँते प्रतियोगितामा छात्रातर्फ तृतीय हुनेमा २० के.जी. तौल समूहमा मनिसा राई (साइनिङ्ग स्कूल), २५ के.जी. समूहमा रिजी त्यात (जेन्यूइन स्कूल) र गायत्री लामा(क्रियटिभ...बाँकी

    आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो । हिजो भएको...बाँकी

    भक्तपुरका किर्तिमानी खेलाडी राजेशले विश्वकपमा जिते रजत पदक

    भक्तपुर, २५ मंसिर । भक्तपुर पाण्डुबजारका राजेश सुवालले ‘वल्र्ड पावर लिफ्टिङ च्याम्पियनसीप २०२०’ मा रजत पदक हासिल गरेका छन् । विगत १५ वर्ष देखि शारिरिक सुगठनमा सक्रिय सुवालले वर्ल्ड पावर लिफ्टिङ फेडेरेशन(लण्डन) तथा एमेच्योर पावर...बाँकी

    महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन

    एजेन्सी । महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो । हृदय घातका कारण म्यारमडोनाको आफ्नै घरमा...बाँकी

    गोपीचन्द्र पार्की टोकियो ओलम्पिकका लागि छनोट

    काठमाडौं, ७ मंसिर । सशस्त्र प्रहरी बलको एपीएफ क्लबका गोपीचन्द्र पार्की सन् २०२१ मा जापानको टोकियोमा आयोजना हुने ओलम्पिकका लागि नेपालबाट छनोट भएका छन् । बाँकेको नेपालगञ्जमा शनिबार सम्पन्न म्याराथन उपाधि जितेसँगै पार्की टोकियो ओलम्पिकका...बाँकी