श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई नागपञ्चमी पनि भनिन्छ । यो दिनलाई हिन्दु धर्मावलम्बीले नागको पूजा गरी मनाउने परम्परा रही आएको पाइन्छ । यस दिनमा नागको सबै किसिमका नागका पूजा गर्ने गरिन्छ। नागका अष्टकुल अर्थात् अनन्त,...बाँकी
बौद्ध धर्मावलम्बीको महत्वपूर्ण सांस्कृतिक ‘गुँला’ पर्व आज शुक्रबारबाट सुरु भएको छ । साउन शुक्ल प्रतिपदाबाट सुरु हुने यो पर्व एक महिनासम्म चल्छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो...बाँकी
bhaktapur thimi हरेक वर्ष झै यस वर्ष पनि साउन कृष्ण चतुर्दशी (मंगलबार) का दिन नेवार समुदायले गथामुग पर्व मनाएका छन् । टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार...बाँकी
bhaktapur culture भगवान शिवको सवैभन्दा प्रिय महिना नै साउन भएकोले हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस...बाँकी
हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेकोले उनलाई खुशी पार्न यो...बाँकी
bhaktapur रूपन्देही,२ साउन । रूपन्देहीमा असहिष्णुताको पराकाष्टा देखिएको छ । शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ...बाँकी
गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै...बाँकी
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा रही आएको छ । यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी आठ नागलाई चित्र बनाई पूजाआजा गरी घरको मूल ढोकामा टास्ने...बाँकी
साउन शुक्ल एकादशीका दिन सोमबार नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी...बाँकी
‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार...बाँकी