 
 काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर खोजेर ल्याउन माग गरेका छन् । उनले प्रतिनिधिसभा बैठकमा सरकारसँग यस्तो माग गरेका हुन् । बुधबार प्रतिनिधिसभा बैठकमा उनले भने , ”सरकारले ईश्वर खोजेर ल्याइदिनु...बाँकी
 bhaktapur       
 मध्यपुर थिमि लायकूस्थित आदर्श माध्यमिक विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । जनसमुदायमा महिलाहरुको मुख क्यान्सर, मुटु रोग, सुगर रोग, खकार परीक्षण र सामान्य रोगहरुको परीक्षण गर्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको प्रिज्म...बाँकी
 thimi       
 दुर्घटनाको खतरा बोकेर गुड्ने भनेर आरोप लाग्ने गरेको ट्रिपरबारे अर्को तथ्य फेला फरेको छ । भक्तपुरमा एउटा ट्रिपर दुइवटा नम्बर प्लेट राखेर गुडेको अवस्थामा फेला परेपछि प्रहरी नै परेशान बनेको छ । मध्यपुर ठिमी नगरपालिकाको...बाँकी
 bhaktapur thimi       
 मध्यपुरथिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठको आक्रमणकारीलाई नपक्रिएको भन्दै  नेकपा एमालेका नेताकार्यकर्ता आन्दोलित भएका छन् । आज उनीहरुले आक्रमणकारीलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा धर्ना दिएका छन् । एमालेको भातृ संगठन युवा संघ...बाँकी
 bhaktapur thimi       
 शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन...बाँकी
 sano thimi       
 सल्लाघारीको तीनकुने चोकमा एकाबिहानै दुर्घटना भएको छ । मुटु नै कमाउनेगरि बसले स्कूटर उडाइदिएको एक प्रत्यक्षदर्सीले बताए । काठमाडौंबाट पूर्व हिडेको बा ५७ प ४८३० नम्बरको यात्रुबाहक बसले ट्राफिक लाइट रहेको तीनकुनेको टर्निङमा एक स्कूटरलाई...बाँकी
       
 नेकपा ( माओवादी केन्द्र) भक्तपुरका जिल्ला नेता शंकर पोख्रेलको देहान्त भएको छ । भक्तपुर जिल्ला सदस्य रहेका पोख्रेल पार्टीको चाँगुनारायण नगरपालिकाका सह इन्चार्जसमेत रहेका थिए । २०३६ साल देखि निरन्तर कम्युनिस्ट आन्दोलनमा रहेका पोख्रेलको आज...बाँकी
 bhaktaur changu       
 काठमाडौँ – भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी वृद्धवृद्धाको समेत सहभागिता रह्यो। बिस्केट जात्राको अवसरमा मध्यपुर थिमिमा मात्र मनाइने विभिन्न जात्रामध्ये ३२ वटा खट...बाँकी
 bhaktapur surya binayak thimi       
 भक्तपुरमा मनाइने बिस्केट जात्राअन्तर्गत भैरबको रथ तान्ने क्रममा मध्यराति रथलाई अलपत्र छाडिएपछि स्थानीयवासीले आज रथ तानेर गःहिटी पुर्याएका छन् । जात्राको परम्पराअनुसार रथलाई राति नै गःहिटी पुर्याउनुपर्ने भए पनि राति ३ बजे रथ तान्ने जनशक्तिको...बाँकी
 bhaktapur changu surya binayak thimi       
  प्रदेश नं ३ को स्थायी राजधानी भक्तपुरलाई बनाउनुपर्ने माग गर्दै प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गरिएको छ । एमालेबाट निर्वाचित प्रदेशसभा सदस्यद्वय शशिजंग थापा र हरिशरण लामिछानेले भक्तपुरलाई प्रदेश राजधानी बनाउने १० आधारसहित प्रस्ताव दर्ता गरेको...बाँकी
 bhaktapur changu surya binayak thimi