News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    रविको नागरिकता छानबिन गर्न गृह र परराष्ट्रलाई पत्र

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ । आयोगमा...बाँकी

    आइतबार माओवादी केन्द्रकाे पदाधिकारी बैठक बस्दै

    नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ । पदाधिकारी बैठक आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाएको हो । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनबारे छलफल...बाँकी

    फलोअप उपचारका लागि आज चीन जाँदै नेकपा माओवादी केन्द्रका उपमहासचिव पुन

    नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन फलोअप उपचारका लागि शुक्रबार चीन जाने भएका छन् । नेता पुनलाई पुरानै रोगले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जान लागेका हुन्...बाँकी

    “जनताका चाहाना अनुसार विकास गर्छौं “: मन्त्री पौडेल

    बागलुङमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जनतासँग बाचा गरेका कामहरु आगामी ५ वर्षमा सम्पन्न गर्ने बताएका छन् । बिहीबार ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यावाद दिँदै उनले ५ वर्षमा जनतासँग बाचा गरेका कामहरु सम्पन्न गर्ने...बाँकी

    कसरी हुन्छ नयाँ सरकार गठन ?

    नेपालको संविधानको धारा ७६ मा राष्ट्रपतिले प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने प्रावधान छ । प्रतिनिधिसभाका प्रत्यक्ष एक सय ६५ र समानुपातिक एक सय १० सिटको...बाँकी

    ३ सय ३७ मतको अग्रता हात पर्दै संचारमन्त्री कार्की

    सुनसरी ४ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ३ सय ३७ मतको अग्रता हात परेका छन् । पछिल्लो मत विवरणअनुसार कार्कीले नेकपा एमालेका जगदिशप्रसाद कुसियतसँग उक्त मतान्तर...बाँकी

    बैतडीमा १९ हजारभन्दा बढी मत बदर

    बैतडीमा येह मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १९ हजारभन्दा बढी मत बदर भएको छ । बैतडीमा १९ हजार २ सय ७१ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...बाँकी

    कांग्रेसका शीर्ष नेता निर्वाचन आयोगमा : स्याङ्जा २ र बाजुरामा तत्काल मतगणना गर्न माग

    नेपाली काँग्रेसले स्याङ्जा क्षेत्र नं. २ र बाजुराको मत गणना गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । मंगलवार नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति तथा स्याङ्जा क्षेत्र नं. २ मा नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार...बाँकी

    प्रचण्ड सचिवालयको यस्तो सुझाव

    बधाई र शुभकामनाको नाममा खादा माला र समयको बर्बादी नगर्न नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डको सचिवालयले सुझाव दिएको छ । अध्यक्ष प्रचण्डलाई जीतको शुभकामना दिने नाममा अनावश्यक भिड्भाड बढेपछि सचिवालयले यस्तो सुझाव दिएको हो...बाँकी

    भक्तपुरमा नेमकिपा बन्यो पहिलो दल

    भक्तपुरमा हालै मात्र सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा समानुपातिक तर्फ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) पहिलो दल बन्न सफल भएको छ । पार्टीले प्राप्त गरेको मतको आधारमा नेकपा एमाले दोस्रो ठूलो दल,नेपाली...बाँकी