News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु

    सात दलीय नयाँ सत्ता गठबन्धनको बैठक सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा समर्थन गरेका सात दलको बैठक संसद् भवन नयाँबानेश्वरमा सुरु भएको हो । सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सत्ता साझेदार दलको...बाँकी

    बालकोटमा चार दलबीच छलफल सुरु

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरस्थित बालकोटमा चार दलबीच छलफल सुरु भएको छ । एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीका...बाँकी

    रास्वपाको संसदीय दलको बैठक आज बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । सरकारमा जाने कि नजाने भन्ने विषयमा निर्णय गर्न आइतबार दिउँसो बैठक बोलाइएको हो । बैठकले सरकारमा जाने कि नजाने भन्ने निर्णय गर्नेछ । जाँदा...बाँकी

    पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति भण्डारीको आग्रह

    पत्रकारिताको मर्यादामाथि गम्भीर हुन राष्ट्रपति विद्यादेवी भण्डारीले आग्रह गरेकी छन् । सुर्खेतमा शुक्रबार आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभाको उदघाटन गर्दै राष्ट्रपति भण्डारीले सो आग्रह गरेकी हुन् । पत्रकारितालाई स्वच्छ, निस्पक्ष, मर्यादित र विश्वसनियतामा...बाँकी

    रस्व्पाका लामिछाने गरे सीइओका लागि दरखास्त आह्वान

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका...बाँकी

    सांसदहरुको शपथ ग्रहण कार्यक्रम सम्पन्न

    नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम सम्पन्न भएको छ । प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि आज अन्य सांसदहरुलाई शपथ खुवाएका...बाँकी

    शपथपछि पुन अस्पताल जाँदै माधव नेपाल

    एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल शपथ लिइसकेपछि त्रिवि शिक्षण अस्पताल नै फर्किनेछन् । छाती दुख्ने समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् । नेपालको सचिवालयका अनुसार नेपाल अझै केही दिन शिक्षण अस्पतालमा नै अस्पताल...बाँकी

    माओवादी केन्द्रमा संसदीय दलको नेता कहिले छानिन्छ ?

    अधिकांश दलहरूले संसदीय दलको नेता चयन गरिसक्दा नेकपा माओवादी केन्द्रमा भने प्रक्रिया नै सुरु भएको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीले एक साताको म्याद तोकेर सरकार गठनको आह्वान गरिसक्दा पनि दलहरूले सरकार बनाउन हतार गरेको देखिँदैन...बाँकी

    कांग्रेसको संसदीय दलको नेतामा पुन: प्रम देउवा

    प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा नेपाली कांग्रेसको संसदीय दलको नेता बन्न पुन सफल भएका छन् । कांग्रेसको संसदीय दलको नेता बन्न महामन्त्री गगनकुमार थापा प्रतिस्पर्धामा उत्रेपछि नेता चयन गर्न आज बिहान मतदान प्रक्रिया अघि बढाएको...बाँकी

    कांग्रेस संसदीय दलको नेताका लागि मतदान सकियो, केहीबेरमा मतगणना हुने

    नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न भएको मतदान सकिएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बुधबार सुरु गरिएको थियो । झन्डै २ घन्टापछि मतदान सकिएको हो । अब केहीबेरमा मतगणना सुरू हुनेछ ।...बाँकी