नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । मंगलबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए ।...बाँकी
nepali congress PM Prachanda वाग्मती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुख यादव चन्द्र शर्माले मंगलबार बिहान जम्मकट्टेललाई शपथ खुवाएका हुन् । माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेलले सोमबार मुख्यमन्त्रीमा नियुक्त...बाँकी
Bagmati provinence Shalikram jammakattel प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेलाई सरेको छ । बिहान ११ बजे बोलाइएको बैठक दुई घण्टा पछि दिउँसो १ बजेलाई सारिएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिंदैछन् । आज बिहान...बाँकी
1 pm meeting national assembly सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर...बाँकी
Malesiya PM Prachanda प्रतिनिधिसभामा सोमबार मंसिर ४ को निर्वाचनपछिको पहिलो बैठक बस्दै छ । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य राप्रपाका नेता पशुपति शमशेर राणाको अध्यक्षतामा सो बैठक बस्ने भएको हो । आज बस्ने बैठकमा संसद अधिवेशन आह्वान सम्बन्धी राष्ट्रपति...बाँकी
election First meeting national assembly प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएको छ । सिंहदरवारस्थित नेकपा (माओवादी केन्द्र)को दलको कार्यलयमा दुई नेताकाबीचमा भेटवार्ता भएको हो । यो वर्ता लगत्तै...बाँकी
madhav nepal PM Prachanda मन्त्रिपरिषद् बैठक सकिएको छ । बैठकका निर्णयहरु भोलि सार्वजनिक गरिने उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको हो। बैठकमा सरकारले ल्याउन लागेको साझा न्यूनतम कार्यक्रम, मन्त्रायलयका नियमित एजेन्डा,समसामयिक राजनीतिकलगायत...बाँकी
Cabinet meeting सर्वोच्च बार एशोसिएशनको निर्वाचन यहि पुस २३ गते हुने भएको छ । एशोसिएशनको ३४औँ नयाँ कार्यसमिति चयन गर्न सो निर्वाचन गर्न लागेको हो । निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानुन व्यवसायीबीच समूहगतरूपमा प्रतिस्पर्धा हुने भएको...बाँकी
Supreme Bar Association प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको...बाँकी
PM Prachanda गण्डकी प्रदेश संसदीय दलको नेतामा नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान सर्वसम्मत चयन भएका छन् । दलको आइतबार साँझ बसेको संसदीय दलको बैठकले तनहुँ क्षेत्र नं १ (२)बाट प्रत्यक्ष निर्वाचित चुमानलाई सर्वसम्मत दल नेता चयन गरेको...बाँकी
Gandaki provinence maoist