प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए...बाँकी
जनता समाजवादी पार्टी नेपालले सरकारमा पठाएको तीन मन्त्रीलाई फिर्ता बोलाएको छ । तर पार्टीबाट मन्त्री भएका कार्यकारिणी सदस्य महिन्द्रराय यादवले भने सरकारबाट मन्त्री फिर्ता बोलाएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए ।जसपाका संघीय परिषद् अध्यक्ष...बाँकी
केन्द्रमा बिभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको भक्तपुर जिल्ला समितिले अध्यक्षलाई पदमुक्त गर्ने निर्णण गरेको छ । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो । ...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost jasapa भक्तपुर नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताउदै पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका...बाँकी
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्दैछन् । यो बैठकले पनि पदाधिकारी टुंगो लगाउने सम्भावना कम देखिएको नेताहरुले बताएका छन् । माओवादीले गत मंसिरमै आठौं महाधिवेशन गरेको थियो । हलबाट केन्द्रीय कमिटी घोषणा गरेको...बाँकी
प्रधानमन्त्री शेरबहादुर देउवाले कम क्षतिमा निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउने बताएका छन्। उनले अहिले प्रस्तावित भएको ठाउँमै विमानस्थल बनाइने बताएका हुन्। सत्ता गठबन्धनका शीर्ष नेतासहित शनिबार प्रस्तावित निजगढ विमानस्थल क्षेत्रको निरीक्षणका लागि बारा पुगेका प्रधानमन्त्री...बाँकी
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछानेले हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको...बाँकी
राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाका लागि प्रमुख आधार रहेको बताएकी छन् । । नेपाल ल क्याम्पसको ६८औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । विश्वविद्यालयका प्राध्यापकहरूले मुलुकमा...बाँकी
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफूहरूले मन्त्री फिर्ता बलाउने वा नयाँ मन्त्री सिफारिस गर्ने कुनै निर्णय नगरेको बताएका छन् । जसपाले अहिले मन्त्री फिर्ता बोलाएको भन्दै हल्ला चलाइएको र त्यो हल्ला...बाँकी