News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    विद्यालय कर्मचारी र इसिडि शिक्षकको तलबवृद्धि नगरिए आन्दोलन : शिक्षक महासंघ

    काठमाडौं । नेपाल शिक्षक महासंघले विद्यालय कर्मचारी र बालकक्षाका शिक्षक(इसिडि शिक्षक)का तलब तत्काल वृद्धि गरी रकम निकासा गर्नसमेत माग गरेको छ । महासंघले सरकारले अगाडि बढाएको शिक्षक दरबन्दी मिलान र स्वयंसेवक शिक्षक नियुक्ति प्रक्रियामासमेत असहमति...बाँकी

    चाँगुनारायण नगरपालिकामा कक्षा ८ को परीक्षा फागुन २७ देखि (तालिका सहित)

    भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र आधारभूत तह(कक्षा ८) को नगरपालिकास्तरिय परीक्षा फागुन २७ देखि चैत ५ गतेसम्म सञ्चालन हुने भएको छ । कोरोना भाइरसका कारण शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले चैत ५ गतेभित्र कक्षा ९ सम्मको...बाँकी

    स्वयंसेवक शिक्षक समस्या कि समाधान !

    काठमाडौं । सरकारले शुरु गरेको शिक्षण स्वयंसेवक कार्यक्रम ‘अवैध’ भएकाले लागू हुन नदिने भन्दै यसविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारी भइरहेको जानकारी एकजना स्थानीय सरकार प्रमुखले दिएका छन् । ‘यो कुन ऐन र नियमको कुन दफाको...बाँकी

    रोल्पामा नगर पुस्तकालय स्थापना

    रोल्पा नगरपालिकाले सार्वजनिक पुस्तकालय स्थापना गरेको छ । एक वडा एक पुस्तकालयको कार्यक्रम अघि सारेको नगरपालिकाले सदरमुकाम लिवाङमा पुस्तकालय स्थापना गरेको हो । नगरपालिकाको निर्माण सामग्री  सहयोग र खडक दल गण रोल्पाको श्रम सहयोगमा निर्माण...बाँकी

    चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिन शिक्षा मन्त्रालयको निर्देशन

    काठमाडौं । आगामी चैत ५ गतेभित्र कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा लिइसक्न  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ । साथै, मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण सतर्कता अपनाउनसमेत विद्यालयलाई  निर्देशन दिएको...बाँकी

    विद्यार्थीलाई दण्ड नदिन केन्द्रको निर्देशन

    भक्तपुर । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरुमा विद्यार्थीहरुलाई अनुशासित बनाउने नाममा बालबालिकालाई शारीरिक तथा मानसिक दण्ड दिने कार्य नगर्न निर्देशन जारी गरेको छ । ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइहरुलाई निर्देशन दिँदै...बाँकी

    कोरोना भाइरस प्रभावित यी देशमा नेपाली विद्यार्थीलाई अध्ययन गर्न जान रोक

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण फैलिएका देशहरुमा नेपाली विद्यार्थीहरुलाई वैदेशिक अध्ययन गर्न जान रोक लगाएको छ । मन्त्रालयले यही फागुन १९ गते मन्त्रीस्तरीय निर्णय गर्दै चीन, जापान, दक्षिण कोरिया, सिंगापुर,...बाँकी

    निजी विद्यालयलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै इस्टुको धर्ना

    काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन(इस्टु)ले सबै निजी विद्यालय र त्यसमा कार्यरत शिक्षक कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा सुचिकृत गर्न माग गर्दै कोषमा धर्ना दिएको छ । देशैभरीका ८ हजार ५ सय बढी निजी विद्यालय र...बाँकी

    शिक्षक लाइसेन्स मावि सामाजिक विषयको नतिजा सार्वजनिक

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) सामाजिक विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी

    शिक्षक लाइसेन्स मावि गणित विषयको नतिजा सार्वजनिक (नतिजा सहित)

      काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) गणित विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न...बाँकी