काठमाडौँ, १९ फागुन । शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रमा कोरोनाभाइरसको सङ्क्रमणसँग मिल्दाजुल्दा लक्षणसहित सोमवार बिहानसम्म पाँच व्यक्ति भर्ना भएको बताएका छन्। चीन र दक्षिण कोरियाबाट फर्किएका उनीहरू ज्वरो र रुघाखोकीजस्ता लक्षण देखिएपछि उपचारका...बाँकी
काठमाडौं, १९ फागुन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक हुन लागेको मृर्गौला प्रत्यारोपणको सफलताको शुभकामना दिएका छन ।मोदीले आफ्नो आधिकारीक ट्वीट मार्फत् भनेका छन, “मेरा प्रिय मित्र केपी शर्मा ओलीजी...बाँकी
चितवन । पूर्वशिक्षामन्त्री एवं नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले शिक्षकहरुको पेशागत मर्यादा भत्काउन स्वयं सरकार नै अग्रसर रहेको आरोप लगाएका छन् । नेपाल शिक्षक संघ चितवनको ३० औं प्रतिनिधिसभाको उद्घाटन गर्दै केसीले शिक्षण पेशालाई कमजोर...बाँकी
भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) नेपाली विषयको नतिजा प्रकाशन गरेको छ । आयोगले गत असोजमा शिक्षक लाइसेन्सको परीक्षा लिएको थियो । आयोगले सूचना निकाल्दै प्रथम चरणमा माध्यमिक तहका विभिन्न ७...बाँकी
भक्तपुर । पाठ्यक्रम विकास केन्द्रले नयाँ शैक्षिक सत्रका लागि छपिएका पाठ्पुस्तकको मूल्य निर्धारण गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक वर्ष २०७७ का लागि स्वीकृत गरेको नयाँ पाठ्यपुस्तकको मुल्य निर्धारण गरिएको हो ।...बाँकी
बालबालिकाहरु मोबाइल भनेपछि हुरुक्कै हुन्छन । बालबालिकाको मोबाइल हेर्ने र खेल्ने लतले प्राय: अभिभावकहरु हैरान भएका छन् । तर, शुक्रवार अचम्मै भयो । कोटेश्वरको नरेफाँटमा रहेको लालीगुराँस बाटिका माध्यमिक विद्यालयका विद्यार्थीहरुले मोबाइल हेरेनन् बरु फ्याकिदिए...बाँकी
दैलेखको नौमुले गाउँपालिका वडा नं. १ स्थित श्री भैरव मा.वि. नौमुलेका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले पक्राउ गरेको हो । प्र.अ. नगेन्द्र बहादुर...बाँकी
घुस दैलेखको डुङ्गेश्वर ५ स्थित श्री पिपलचौतरा माध्यमिक विद्यालयमा शिक्षक नियुक्तिमा अनियमितता गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको छ । परीक्षा संचालन हुनु अगावै परीक्षार्थीहरुलाई म्यासेन्जरमार्फत प्रश्नपत्र तथा उत्तर कुन्जिका पठाई शिक्षक छनौट गरेको पुष्टि भए...बाँकी
यस्तो छ अख्तियारको मागदावी काठमाडौं । सामुदायिक विद्यालयमा रहेका शिक्षक अभाव टार्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वयंसेवक शिक्षक नियुक्त गर्ने भएको छ ।मन्त्रालयले शिक्षण स्वयंसेवक परिचालन कार्यविधि २०७६ लागु गरेरै आगामी शैक्षिक सत्रदेखि एक वर्षका लागि करारमा स्वयमसेवक...बाँकी
स्वयंसेवक शिक्षक सूर्यविनायक नगरपालिकाकी उपमेयर जुना बस्नेतले सामुदायिक र निजी विद्यालयबीच विभेद नगर्ने बताएकी छन् । नगरपालिका सबै विद्यालयको अभिभावक भएको भन्दै बस्नेतले सबै विद्यालयलाई समान व्यवहार गरिने बताएकी हुन् । शनिवार सूर्यविनायक प्याब्सनद्वारा आयोजित ‘विज्ञान प्रदर्शनी’...बाँकी
surya binayak