प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि...बाँकी
राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । केही विषयमा प्रधानमन्त्रीको असहमति रहेका कारण त्यसलाई परिमार्जन...बाँकी
शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री...बाँकी
sano thimi
त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो ।...बाँकी
घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्। माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।...बाँकी
केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन् । प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा. महर्जन...बाँकी
भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ...बाँकी
bhaktapur nepal - army भक्तपुर नगरपालिका
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेलाई रछ्यानमा मिल्काइने चेतावनी दिएका छन् । लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने भन्दै उनले यस्तो दुस्साहस...बाँकी
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा राष्ट्रिय विद्यार्थी संघको दोश्रो एकाइ अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय विद्यार्थी संघ राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन हो । अधिवेशनबाट उक्त कलेजमा अध्ययनरत निरज यादवको नेतृत्वमा २१ सदस्यीय...बाँकी