नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई उल्ट्याउन खोज्नेलाई रछ्यानमा मिल्काइने चेतावनी दिएका छन् । लामो संघर्ष र बलिदान पछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने भन्दै उनले यस्तो दुस्साहस...बाँकी
भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा राष्ट्रिय विद्यार्थी संघको दोश्रो एकाइ अधिवेशन सम्पन्न भएको छ । राष्ट्रिय विद्यार्थी संघ राष्ट्रिय जनता पार्टी नेपालको भातृ संगठन हो । अधिवेशनबाट उक्त कलेजमा अध्ययनरत निरज यादवको नेतृत्वमा २१ सदस्यीय...बाँकी
विद्यालय बासस्थान बनेको शिर्षक सुन्दा तपाईलाई अचम्म लाग्यो होला तर यो कुरा साँचो हो । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुन्जे स्थित श्री महेन्द्र निम्न माध्यमिक विद्यालय हाल वासस्थानमा परिणत भएको छ । हिजोआज यो...बाँकी
bhaktapur education sano thimi surya binayak
नेपाल चिकित्सक संघ (एनएमए)ले सरकारले १ साउनदेखि लागू हुने गरी कायम गरेको सरकारी कर्मचारीको तलबमानमा तत्काल संशोधन गर्न माग गरेको छ । एनएमएले स्वास्थ्यसेवाका अधिकृतस्तर आठौँ तहका चिकित्सकको तलबमान एसएलसी उत्तीर्ण गरेका प्राथमिक तह प्रथम...बाँकी
भक्तपुर, १८ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिकामा नयाँ कलेज सञ्चालनमा आएको छ । चाँगुनारायण- ७ कमलविनायकमा नयाँ कलेज संचालनमा आएको हो । विद्यालय शिक्षाको क्षेत्रमा योगदान गरिरहेका शिक्षाकर्मी मिलेर नयाँ कलेज संचालनमा ल्याएका हुन् ।रोम्बस...बाँकी
changu
पूर्वउद्योगमन्त्रीसमेत रहेका प्रतिनिधिसभाका सांसद महेश बस्नेतले विद्यालयहरु वेरोजगार उत्पादन गर्ने ठाउँ बन्नु नहुने बताएका छन् । शिक्षाले गरिखान सक्षम बनाउन सक्नुपर्नेमा जोड दिँदै उनले उक्त कुरा बताएका हुन् । शिक्षा स्वरोजगार र उत्पादनसँग जोडिन सक्नुपर्नेमा...बाँकी
mahesh basnet surya binayak
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धिमा सहभागी हुन सूचना प्रकाशन गरेको छ । बढीमा दुई विषयको लागि ग्रेड वृद्धिको अवसरसहित बोर्डले परीक्षा सम्बन्धी सूचना प्रकाशन गरेको हो । ग्रेड वृद्धिको परीक्षामा सामेल हुन...बाँकी
sano thimi
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ । गत वैशाख १६ मा शुरु भै बैशाख २८ मा सम्पन्न भएको परीक्षाको परीक्षाफल करिव ७५ दिनमै प्रकाशन गरिएको हो । सोमबार बेलुकी सार्वजनिक गरिएको...बाँकी
sano thimi
धनगढी महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा अध्ययनरत एक विद्यार्थीले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आत्महत्या गरेका छन् । कक्षा १२ मा अध्ययनरत सुरज लेखकले शिक्षककको नाममा ‘सुसाइड नोट’ लेखेर आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका हुन्। सुरजले...बाँकी
education
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । सोमवार रातीसम्ममा परीक्षाफल प्रकाशन गर्नेगरी कार्य भैरहेको छ । राष्ट्रिय परीक्षा बोर्डको गोप्य शाखा श्रोतका अनुसार डमी प्रस्तुत गर्दा देखिएका गल्तीहरु सच्याउने...बाँकी