आर्थिक अभावका कारण चित्र बनाउदै बेच्दै आफ्नो पढाई अगाडि बढाइरहेका एक युवालाई युवा समाजसेवी कुमार लामाले छात्रवृत्ति प्रदान गरेका छन् । लामाले लाजिम्पाटस्थित सृजना कलेज अफ फाइन आर्ट्समा पढ्ने २२ वर्षका विद्यार्थी डोनाल तामाङलाई छात्रवृत्ति...बाँकी
जनकपुरधामस्थित श्री रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब क्याम्पस)का क्याम्पस प्रमुखलाई कालोमोसो दलिएको छ । आइतबार विद्यार्थीहरुले क्याम्पस प्रमुख विजयकुमार लाभलाई कार्यकक्षमै कालोमोसो दलिदिएका हुन् । राजपा निकट राष्ट्रिय विद्यार्थी संघले क्याम्पस प्रमुख लाभलाई कालोमोसो दलेर...बाँकी
भक्तपुरमा शिक्षक पेशागत सहयोग तालिम सम्पन्न भएको छ । जिल्लास्थित २ दर्जन विद्यालयका प्रतिनिधिहरुलाई प्रदान गरिएको ५ दिने शिक्षक पेशागत सहयोग तालिम मंगलवार सम्पन्न भएको हो । जिल्ला विकाश तथा समन्वय इकाई भक्तपुरको सभाहलमा संचालित...बाँकी
काठमाडौं । सामुदायिक विद्यालयमा मातृभाषा शिक्षाको कार्यान्वयनको अवस्था प्रति सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । संविधानमै माध्यमको रुपमा मातृभाषा शिक्षाको व्यवस्था भएपनि विद्यालयहरुमा स्थानीय पाठ्यक्रम अन्तर्गत एउटा विषयका रुपमा मात्रै पठनपाठन भइरहेको भन्दै उनीहरुले आपत्ति...बाँकी
दिपायल सिलगढी नगरपालिका वडा नं. ६ निवासी धनकुमारी जोशीले आफ्ना स्वर्गीय पति गोपालप्रसाद जोशीको स्मृतिमा डोटी बहुमुखी क्याम्पसमा १ लाख २५ हजार रुपयाँको अक्षयकोष स्थापना गरेकी छन् । अक्षयकोषको व्याजबाट आउने रकमबाट स्नातक तहको अनिवार्य...बाँकी
दक्षिण एशियाका विभिन्न देशका शिक्षाविदहरुले काठमाडाैंकाे नयाँ बानेश्वरमा रहेकाे काब्य स्कूलमा पुगेका छन् । काब्यमा पुगेर उनीहरुले विद्यालयकाे अवलाेकन तथा जानकारी लिएका छन् । सार्क मुलुकका शिक्षा मन्त्रालयका प्रतिनिधि, शिक्षा विभागका वर्तमान तथा पूर्वअधिकारीहरुका साथै...बाँकी
सर्लाही जिल्लाको दोस्रो तथा उतरी क्षेत्रकै पहिलो क्याम्पस चतुर्भुजेश्वर जनता बहुमुखी क्याम्पसका लागि नगरपालिकाले एउटा नयाँ बस किनेर हस्तान्तरण गरेको छ । विश्वविद्यालय अनुदान कार्यक्रम मार्फत जिल्लाकै उतरी क्षेत्र हरिवन नगरपालिका -१० सुखेपोखरी मा रहेको...बाँकी
यस वर्षको एसइई परीक्षाको मिति तय गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षाको मिति तय गरेको हो । बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एसइई परीक्षा आगामी चैत्र १० गते आइतबारबाट शुरु...बाँकी
प्रदेश नम्बर २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले शिक्षा नीति बनाउने अधिकार प्रदेश सरकारलाई हुनु पर्ने बताएका छन् । उनले प्रदेशको शिक्षा नीति प्रदेशले नै बनाउन पाउनुपर्ने बताएका हुन् । सुझाव संकलन गर्न बुधवार जनकपुर...बाँकी
भक्तपुर । शिक्षक सेवा आयोगले अस्थायी शिक्षकको आन्तरिक विज्ञापनको नतिजा सार्वजनिक गर्न शुरु गरेको छ । आयोगले सोमबार निम्न माध्यमिक तहको पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्रकोे गणित र सबै क्षेत्रको गणित विज्ञान विषयको नतिजा सार्वजनिक...बाँकी