काठमाडौं । तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाद्वारा नेपालको पहिलो औपचारिक विद्यालय ‘दरवार हाईस्कूल’ स्थापना गरेको ऐतिहासिक दिनका अवसरमा १६६ औं शिक्षा दिवस मनाइएको छ । शनिवार दरवार हाइस्कूल रानीपोखरी हाताभित्र एक कार्यक्रम गरी शिक्षा...बाँकी
एजेन्सी । खगोलविद्हरूले हाम्रो सूर्यमण्डलको बाहिर नयाँ ग्रह पत्ता लगाएका छन्। उक्त ग्रहले ४० हजार वर्षमा एकपटक सूर्यको परिक्रमा पूरा गर्छ। खगोलविद्हरूले उक्त ग्रहको नाम २०१५ ६एलएचएल ३८७ राखेका छन्। यो ग्रह सूर्यबाट करिब ८०...बाँकी
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशन गर्ने तयारी गरेको छ । शनिवार कक्षा ११ को परीक्षाफल प्रकाशित हुने बोर्ड श्रोतले बताएको हो । श्रोतका अनुसार परीक्षाफल सम्बन्धी सम्पुर्ण तयारी सकिएपछि शनिवार दिउसोको लागि...बाँकी
sano thimi शिक्षा बिज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले जनतालाई परिवर्तनको अनुभुती दिलाउनेगरी काम गर्न निर्देशन दिएका छन् । ७ वटैं प्रदेशका सामाजिक विकास मन्त्रालयका सचिव र बिभागिय प्रमुखहरुलाई मन्त्री पोखरेलले यस्तो निर्देशन दिएका हुन् । शिक्षा...बाँकी
इन्टरनेटमा यौनजन्य अश्लील साइट हेर्ने लत परेकालाई दुखको खबर छ । आइतवारदेखि इन्टरनेटमा अश्लील साइट नखुल्ने भएका छन् । देशमा बलात्कार लगायतका विभिन्न खालको अपराधको एक कारक रहेको निष्कर्ष निकाल्दै सरकारले अश्लील साइटमाथि प्रतिबन्ध लगाएको...बाँकी
नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले मोरङको कानेपोखरीका दुई बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री र बिद्यालय पोशाक प्रदान गरेका छन् । कानेपोखरी–७ आईतवारेको जनकल्याण माध्यमिक बिद्यालय र पच्चिबिगेको शान्तिदेवी आधारभुत बिद्यालयका छात्र छात्रालाई शैक्षिक सामाग्री र...बाँकी
शिक्षा , विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि २२ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको बिषयलाई लिएर चिन्ता व्यक्त भैरहदा मन्त्री पोखरेलले पहिलोपटक...बाँकी
नेपाल सरकार, मन्त्री परिषद सचिवालय, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सबै नेपाल सरकारका सचिव ज्यूहरू तथा सहसचिव ज्यूहरूसमेतकाे सकारात्मक सहयोग, समन्वय र सहकार्यमा करिब ९ वर्षदेखि अल्झिएकाे शिक्षा सेवाका...बाँकी
एभरेष्ट इंगलिश स्कूल भक्तपुरको आयोजनामा भएको सातौं एभरेष्ट इन्टर स्कूल स्पेलिङ कन्टेस्टमा मनकामना इंगलिश स्कूल कमलविनायक भक्तपुर प्रथम भएको छ । प्रतियोगितामा जेम्स स्कुल धापाखेल ललितपुर द्धितीय र विद्या संस्कार हायर सेकेण्डरी स्कूल नयाँं वानेश्वर...बाँकी
bhaktapur education आफ्नो गृह जिल्ला पुगेर शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले बालबालिकालाई विद्यालय भर्ना नगरे अभिभावकलाई नै कारबाही गरिने बताएका छन् । बुधबार महोत्तरीको बर्दिबासमा विद्यार्थी भर्ना तथा साक्षरता अभिवृद्धि बिषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमलाई...बाँकी