शिक्षा बिज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेलले भुकम्पले भत्केको दरबार हाईस्कुलको पुनर्निर्माणको काम आजैबाट शुरु भएको घोषणा गरेका छन् । भुकम्पको तीन बर्ष सम्म पनि देशकै पहिलो विद्यालयको पुनर्निर्माणको काम शुरु हुन सकेको थिएन ।...बाँकी
महोत्तरीको गौशाला–१० स्थित राष्ट्रिय मावि बहादुरगञ्ज वर्षौंदेखि एकजना शिक्षकको भरमा सञ्चालन भइ रहेको छ । वर्षौं पहिले स्थापना भएको सो विद्यालय एकजना मावि तहका शिक्षकको भरमा सञ्चालनमा रहँदै आएको छ । कक्षा १० सम्म पढाइ...बाँकी
भुटानी शरणार्थीका लागि तेस्रो मुलुक पुनर्वास कार्यक्रममा संलग्न निकाय अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) ले झापाको एक विद्यालयलाई बस प्रदान गरेको छ । दमक–१ स्थित हिमालय माध्यमिक विद्यालयलाई एक थान बस प्रदान गरिएको हो । उक्त...बाँकी
सुर्मा गाउँपालिकाको धनसेरी वन सुरक्षा समितिले यार्सागुम्बा संकलनमा वैशाख १६ गते रोक लगाएको थियो । तर वैशाखको अन्तिममा यार्सा संकलन गर्न खुला गरेपछि यहाँका स्थानीयबासिन्दा खुशी भएका छन र यार्सागुम्बा संकलन गर्ने क्रममा जिल्लाका दर्जनाँै...बाँकी
बाह्र वर्षमा मुलुकभरबाट २१ हजारभन्दा बढी बालबालिका र युवा बेपत्ता भएका छन् । बालबालिका तथा खोजतलास समन्वय केन्द्रका अनुसार आर्थिक वर्ष २०६३/६४ देखि २०७४÷७५ सम्म केन्द्रमा २१ हजार ४३५ बालबालिका र युवा हराएको उजुरी परेको...बाँकी
अहिले यो समय भनेको एकले अर्कालाई मतलब नगर्ने समय हो । भनिन्छ मानिस काममा यति ब्यस्त बनेका छन् कि उनीहरु मनबिनाका मेसिन बनिसके ।प्राय: मानिस संग आफ्नै स्वार्थ हुन्छ । मानिस आफ्नै स्वार्थकोलागि बाँचेको हुन्छ...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहीवार कर्मचारीले नै कर्मचारी कुटेका छन् । आक्रोसित अवकाश प्राप्त एक विद्यालय कर्मचारीले मन्त्रालयमा कार्यरत निजामती कर्मचारीलाई कुटेका हुन् । मन्त्रालयका विद्यालय कर्मचारी प्रशासनका उपसचिव विदुरराज गिरी ७३ बर्षिय गोविन्द...बाँकी
निजी विद्यालयको पाठ्यपुस्तकमा भईरहेको कमिशनको खेलले गर्दा अभिभावकहरु मारमा परेका छन् । कमिशनको लागि विद्यालयहरुले हरेक वर्ष नर्सरी देखी कक्षा १० सम्मको पाठ्यपुस्तक फेर्ने गरेको अभिभावकहरुको गुनासो छ । विद्यालय र पुस्तक विक्रेताहरुले पुस्तकमा उल्लेख...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनीलाई आकर्षक गन्तव्यका रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । पच्चीस सय ६२औँ बुद्ध जयन्तीको अवसरमा आज लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यो ठाउँ हेर्दा पनि पवित्र, सुन्दा...बाँकी
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय उमेर समूहका बालबालिकालाई विद्यालयमा भर्ना गर्नका दोस्रो चरणको विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । पहिलो चरण वैशाख दोस्रो हप्तासम्म सञ्चालन गरेको मन्त्रालयले आजबाट दोस्रो चरणको विद्यार्थी अभियान सञ्चालन...बाँकी
sano thimi